मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

बजार

अब बैंकहरुले उपत्यकाभित्र बढीमा ६ वटा मात्रै शाखा खोल्न पाउने

काठमाडौं, १० जेठ । काठमाडौं उपत्यकामा वाणिज्य बैंकहरुले अब एक दिनमा ६ वटा मात्र शाखा खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले कोभिड संक्रमण बढ्दै गएको भन्दै बैंकहरुको सीमित शाखाबाट मात्रै सेवा प्रवाह...

रियलमी जिटिको ‘स्न्यापड्रागन ७७८ ५ जी’ स्मार्टफोन संस्करण आउँदै

काठमाडौं, १० जेठ । विश्वमा तीव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन ब्राण्ड रियलमीले ‘स्न्यापड्रागन ७७८ ५जी’ स्मार्टफोन चांडै ल्याउने घोषणा गरेको छ । फल्याागसिप ‘रियलमी जीटी’ अन्तर्गत चाँडै एण्ड्रोइड बेटा १ अपडेट...

‘इसेवा भर्चुअल फिस्टा’ सुरू, दशहजार विद्यार्थीले निशुल्क अनलाइनमार्फत भाग लिन पाउने

काठमाडौँ, ९ जेठ । निषेधाज्ञाको अवधिमा विद्यार्थीहरूको समयलाई आकर्षक तथा उत्पादक बनाउने उद्देश्यका साथ ‘इसेवा भर्चुअल फिस्टा’ आयोजना गरिएको छ । भर्चुअल प्लेटफर्मको माध्यमबाट मुलुकभरका करीब दशहजार विद्यार्थीलाई एकै ठाउँमा ल्याउने उदेश्यका साथ यो...

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ९ जेठ । साताको पहिलो कारोबार दिन आज आइतबार सुनको मूल्यमा ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य...

उदयपुर सिमेन्ट उद्योगले बोलायो एकैपटक १४ वटा साधारणसभा, यस्ता छन् छलफलको विषय

काठमाडौं, ९ जेठ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडले एकैपटक १४ वटा वार्षिक साधारणसभा आह्वान गरेको छ । उद्योगले २०औंदेखि ३३औं वार्षिक साधारणसभा आह्वानबारे शनिबार सूचना प्रकाशित गरेको छ । उद्योग सञ्चालक समितिको गत चैत २७...

गण्डकी अस्पताललाई माछापुच्छ्रे बैंकको ५ लाख सहयोग

काठमाडौं, ८ जेठ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी अस्पताल पोखरालाई अक्सिजन प्लान्ट स्थापनाको लागि ५ लाख सहयोग गरेको छ । पछिल्लो समय नेपालमा बढ्दै गइरहेको दोस्रो लहरको कोरोना माहामारीको...

एनसेलद्वारा सरकारी अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग

काठमाडौँ, ७ जेठ । एनसेल आजियाटा लिमिटेडले यस कोरोनाभाइरस रोग (कोभिड १९) को संक्रमणले ल्याएको महामारीको जोखिम कम गर्न सरकारलाई सहयोग गर्दै आफुले हस्तान्तरण गर्ने १५० थान भन्दा बढि अक्सिजन कन्सन्ट्रेटर्स मध्ये पहिलो लट...

महालक्ष्मी विकास बैंकको “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा” योजना

काठमाडौँ, ७ जेठ । महालक्ष्मी विकास बैंक लि. ले २७ औँ वार्षिक उत्सवको अवसरमा कोभिड १९ को संक्रमण जोखिमलाई न्यूनिकरण गर्न डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा” योजना सञ्चालनमा...

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर विक्रीमा

काठमाडौं, ७ जेठ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता शेयर विक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य रू....

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ७ जेठ । नेपाली बजारमा आज शुक्रबारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४००...

निषेधाज्ञाका बेला टेलिकमले ल्यायो व्यालेन्स ट्रान्सफर, रिचार्ज तथा गिफ्ट प्याकेजहरू

काठमाडौं, ७ जेठ । नेपाल टेलिकमका ग्राहकहरूले निषेधाज्ञाको समयमा पनि सहजरुपमा उपयोग गर्नसक्ने व्यालेन्स ट्रान्सफर, रिचार्ज तथा गिफ्ट प्याकेज ल्याएको छ । टेलिकमद्वारा जारी विज्ञप्तिमा निषेधाज्ञाको समयमा घरमै बसी वर्क फर्म होम अनलाइन क्लास...

एनएमबिको डिबेञ्चरमा देखियो आकर्षण, ४ दिनमै मांगभन्दा अत्याधिक आवेदन

काठमाडौँ, ६ जेठ । एनएमबि बैंकद्वारा खुल्ला गरिएको ऋणपत्र (डिबेञ्चर) मा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऋणपत्र जेठ २ गते, आईतबार देखि बिक्री खुल्ला गरिएकोमा जेठ ५ गते नै अत्याधिक...
1 369 370 371 372 373 1,393