शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

दैनिक नेपाल २०८१ वैशाख २२ गते १५:१०

काठमाडौं, २२ वैशाख । आसिफ सेखले वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक पूरा गरेका छन् ।

आसिफले ३३ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् । ५१ रन बनाएर आसिफ आउट भएका छन् ।

वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य पछ्याएको नेपालले यो समाचार तयार गरुन्जेल १३.३ ओभरमा २ विकेट गुमाएर १०९ रन बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित