शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बजार

अमेरिकाले नेपाललाई दियो विशेष ग्राह्यता, राष्ट्रपति ओबामाले गरे हस्ताक्षर

काठमाडौं, १३ फागुन । संयुक्त राज्य अमेरिकाले नेपाललाई विशेष ग्राह्यता दिएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाललाई स्पेसल ट्रेड प्रेफरेन्सेस (विशेष व्यापार ग्राह्यता) दिन स्वीकृति प्रदान गर्ने कानुनमा बुधबार (हिजो) हस्ताक्षर गरेको काठमाडौंस्थित...

भारतबाट विजुली आएपछि लोडसेडिङ घट्यो

काठमाडौं, १३ फागुन । भारतबाट विद्युत आयात सुरु भएपछि नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाउने तयारी गरेको छ । प्राधिकरणले आगामी बिहीबारदेखि लागू हुनेगरी लोडसेडिङ दैनिक दुई घन्टा घटाउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा...

‘दिपायल विमानस्थलका लागि सात करोड बजेट विनियोजन गराएँ’-सांसद आलेमगर

– झलक पाली डोटी, १२ फागुन । यहि फाल्गुन २१ गतेबाट पुनः सञ्चालनमा आउन लागेको दिपायल विमानस्थलका लागि व्यक्तिगत प्रयासबाट सात करोड बजेट विनियोजन गराएको डोटी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्ने व्यवस्थापिका...

इक्यानमा चुनावी सरगर्मी, बस्नेत र पाण्डेको दुई प्यानल प्रतिस्पर्धामा

काठमाडौं, १२ फागुन । विदेशमा अध्ययनका लागि परामर्श दिने व्यवसायीहरुको छाता संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को पर्सी फागुन १५ गते हुने निर्वाचनका लागि मंगलबारदेखि चुनावी प्रक्रिया सुरु भएको छ । वर्तमान उपाध्यक्षद्वय...

‘मिनी आईपिओ’ मा जान सगुनलाई स्वीकृति

काठमाडौं, १२ फागुन । सगुन इन्कले शुरुवात गरेको सोसल कमर्श साइट सगुन डटकमको परिस्कृत भर्सन सगुन २.१ फेब्रुअरी २३, २०१६ बाट शुरुवात भएको छ । सगुन २.१ डेस्कटप र मोबाइल वेव भर्सनमा उपलव्ध छ।...

अझै हटेन भारतको नाकाबन्दी, आयल निगमका हाकिम सुटुक्क भारत

– हरि लामिछाने काठमाडौँ, १२ फागुन । भारतीय आयल नियम(आइओसी)ले मागअनुसारको पेट्रोलियम पदार्थको ‘लोडिङ्’ नदिँदा विगत पाँच महिनादेखि इन्धन सङ्कलन समाधान हुन सकेको छैन । नेपाल आयल निगम (एनओसी)ले बारम्बार ताकेता गर्दा पनि आइओसीले...

फाइभ स्टारमा ज्यूनार गर्दै लुम्बिनी विकास कोषका पदाधिकारी !

– नरेश केसी भैरहवा, १२ फागुन । विश्व पर्यटनको केन्द्र लुम्बिनीमा बातावरण प्रदुषण नहोस् भन्ने हेतुले विदेशी दातृ निकायले लुम्बिनीमै सन्चालन गर्नेगरी अनुदान दिएको वातावरणमैत्री रिक्सा कबाडी सरह एक वर्षदेखि एकै ठाउँ थन्किएका छन्...

‘ढुसी’मा यसरी फल्न थाल्यो डोटीमा पैसा

– झलक पाली डोटी, १२ फागुन । डोटी जिल्लाका किसानहरू च्याउखेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्ला कृषि विकास कार्यालयको सक्रियतामा विभिन्न किसानहरू च्याउ उत्पादनतर्फ आकर्षित भएका हुन् । आर्थिक वर्ष २०७२/०७३ को स्वीकृत...

एक दशकदेखि बन्द दिपायल विमानस्थल संचालनको तयारी, उद्योगमन्त्रीले उद्घाटन गर्ने

– झलक पाली डोटी, ११ फागुन । झण्डै एक दशकदेखि बन्द रहेको सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको विमानस्थल सञ्चालनमा आउने भएको छ । डोटी उद्योग वाणिज्य संघको आयोजनामा यहि फाल्गुन २१ गतेदेखि ३० गतेसम्म...

मणिग्राममा सिग्नेचरको कन्सर्ट

भैरहवा, ११ फाुगन । रुपन्देहीको मणिग्राममा युनाईटेड स्प्रिट नेपाल प्रालिको आयोजनामा इम्प्रेसन टुर सम्पन्न भएको छ । कम्पनिका लुम्बिनी र चितवन हेर्ने सेल्स इन्चार्ज राजु अग्रहरीका अनुसार जिल्लाका सबै तहका मानिसहरुको उपस्थिीतिमा इम्प्रेसन टुर...

‘आईडीपी र आईसीइएफलाई नेपाल भित्र्याउन पहल गर्छु’

काठमाडौं, ११ फागुन । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को फागुन १५ गते हुने चुनावको प्रचार प्रचार तीब्र पारिएस“गै उम्मेदवारहरुले विद्यार्थी र अभिभावकहरुको हित हुने गरी विभिन्न एजेण्डा सार्वजनिक गरेका छन् । इक्यानमा दुई...

फेरि बढ्यो सुनको भाउ, तोलाको ५६ हजार कट्दै

काठमाडौं, ११ फागुन । निरन्तर ओकालो लागिरहेको सुनको भाउ मंगलबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा प्रतितोला छापावाल सुनको भाउ दुई सयले बढेर ५५ हजार ७ सय रुपैयाँ...
1 1,166 1,167 1,168 1,169 1,170 1,387