बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

बजार

सरकारमा रहुन्ञ्जेल राम्रो काम गर्छौँ: मन्त्री पौडेल

बुटवल, २५ फागुन । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार अहिलेको व्यवस्थापिका-संसद्को अन्तिम सरकार हुने बताउनुभएको छ । उहाँले सरकारको फेरबदल संसद्को बहुमतले मात्र सम्भव हुने भएकाले सरकारसँग पूर्ण बहुमत रहेकाले वर्तमान संसद्को यो अन्तिम...

रुपन्देहीका हाटबजारबाट ७० प्रतिशत स्वदेशी तरकारी खपत

– विकाश पराजुली बुटवल, २७ फागुन । रुपन्देहीका विभिन्न स्थानमा लाग्ने हाटबजारहरु बाट ७० प्रतिशत स्वदेशी तरकारी खपत हुने गरेको छ । पछिल्लो समय रुपन्देही तरकारी खेतीमा आत्मनिर्भर हुँदै गएपछि स्थानिय उत्पादित तरकारी स्थानिय...

सुनको भाउ फेरि बढ्यो

काठमाडौं, २५ फागुन । नेपाली बजारमा मंगलबार सुनको भाउ फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार प्रतितोला ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापवाल सुनको मूल्यमा आज मंगलबार तोलाको ३ सयले...

वीरगन्ज-पथलैया औद्योगिक कोरिडोरलाई मान्यता माग

वीरगन्ज, २५ फागुन । उद्योग राज्यमन्त्री मेघराज निषाद नेपालीले वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरलाई विधिवत् रुपमा औद्योगिक कोरिडोरका रुपमा मान्यता दिलाउन आफूले सक्दो पहल गर्ने बताउनुभएको छ । वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा आफ्नो सम्मानमा आज यहाँ...

राकम भेरी नदीको पुल एक महिनाभित्र

जाजरकोट, २५ फागुन । बाह्र वर्षदेखि अलपत्र अवस्थामा रहेको छिन्चु–जाजरकोट सडकको सल्लीबजार–राकमस्थित भेरी नदीको पुल निर्माण एक महिनाभित्रै सकिने भएको छ । माघ महिनादेखि पुलको निर्माणले तीव्रता पाएसँगै एक महिनाभित्रै पुल निर्माण सम्पन्न हुन लागेको...

बुद्धमावली देवदहमा पर्यटक भित्राउन भौतिक पुर्वाधारको आवश्यकता

– विकाश पराजुली बुटवल, २३ फागुन । बुद्धमावली देवदह क्षेत्रमा पर्यटक भित्राउने प्रशस्त संभावना हुदाँ पनि भौतिक संरचनाको अभावमा आशातित उपलब्धी हासिल हुन नसकेको सरोकारवालाले बताएका छन् । बुद्ध मावली क्षेत्रलाई लुम्विनीसँग जोडेर लैजानु...

बिना पारिश्रमिक कामदार स्वदेश फर्कन बाध्य

साउदी अरब, २४ फागुन । धन कमाउने सपना बोकेर रोजगारीका लागि साउदी अरब आएका २१ नेपाली कामदार खालीहात स्वदेश फर्कन बाध्य भएका छन् । रोजगारदाता कम्पनीले पारिश्रमिक नदिएपछि ती नेपाली कामदार खालीहात स्वदेश फर्कन...

नयाँ बसपार्क स्तरोन्नति कार्यक्रम सुरु

काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बसपार्कलाई स्तरोन्नति गरी सुविधा सम्पन्न एवम् आधुनिकीकरण गर्ने कार्यक्रमको आज यहाँ उद्घाटन गर्नुभएको छ । समृद्ध महानगर निर्माणमा ठूला तथा आधुनिक संरचना निर्माणको महत्वपूर्ण भूमिका...

दार्चुलाका नौँ गाविस खाद्य संकटको जोखिममा

– नरेन्द्रसिंह कार्की दार्चुला, २४ फागुन । यस वर्ष दार्चुलाका नौँ गाविस खाद्य संकटको जोखिमा रहेका छन् । लामो खडेरीका कारण हिउँदे बालीको उत्पादनमा ह्रास आई खाद्य संकटको जोखिममा रहेको हो । खाद्य संकटको...

एकल इन्जिनका विमानमा यात्रु चढ्न प्रतिबन्ध

काठमाडौँ, २४ फागुन । सरकारले एक इन्जिन भएका विमानमा यात्रु चढ्न प्रतिबन्ध गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज एकल इन्जिन भएका विमानमा यात्रु चढ्न प्रतिबन्ध लगाउने र कार्गोका रुपमा मात्रै...

इन्धन आयात बढ्यो, बिहानैबाट बाड्दा सहज

काठमाडौँ, २३ फागुन । नेपाल आयल निगमले आजदेखि लागू गरेको बिहानबाटै इन्धन वितरण गर्ने प्रणालीको सुरुवात गरेपछि उपभोक्ताले सहजरुपमा इन्धन प्राप्त गरेको अनुगमनको क्रममा फेला परेको छ । निगमले आज राजधानीका विभिन्न पेट्रोल पम्पमा...

बूढीगण्डकी आयोजनालाई सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिन चीनसँग आग्रह गरिने

– रमेश लम्साल काठमाडौँ, २३ फागुन । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउन चीन सरकारसँग सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराइदिन आग्रह गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्न लाग्नु भएको...
1 1,165 1,166 1,167 1,168 1,169 1,392