१ कार्तिक २०८३, आइतबार

सुनको भाउ फेरि बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold pic

काठमाडौं, २५ फागुन । नेपाली बजारमा मंगलबार सुनको भाउ फेरि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार प्रतितोला ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापवाल सुनको मूल्यमा आज मंगलबार तोलाको ३ सयले बढेर प्रति तोला ५६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ५६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरेहको छ ।

यसैगरी चांदीप्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।