शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

बजार

दुई वर्षभित्र मुलुक खाद्यान्नमा आत्मनिर्भर: प्रधानमन्त्री ओली

काठमाडौ, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाउने अभियानका साथ सरकार अघि बढेको बताउनुभएको छ । नेपाल जाइका अलुम्नाई एसोसिएसन ९जान०को ४२औंँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित...

पर्यटन प्रवर्द्धका लागि एमालेको जम्बो टोली पूर्वमा तात्यो

– कृष्ण ओझा पाँचथर, २८ फागुन । नेकपा एमाले मेची अञ्चल कमिटीको आयोजनामा मेचीको पर्यटन प्रवद्र्धनका लागि पूर्वको मेचीमा एमालेको जम्बो टोली विकासका लागि तातेको छ । फिदिममा आयोजित प्रेस चौतारी पाँचथरको पत्रकार सम्मेलनमार्फत...

सरकारको प्राथमिकता स्थानीय निर्वाचनः मन्त्री शाही

– कृष्ण ओझा पाँचथर, २८ फागुन । स्थानीय बिकास राज्य मन्त्री कुन्ती शाहीले सरकार प्राथमिकताका साथ स्थानीय निर्वाचनको तयारीमा लागेको बताएकी छन् । पाँचथरको २४ औं जिल्ला परिषदलाई उद्घाटन गर्दै मन्त्री शाहीले जनप्रतिनिधि बिहिन...

जिविस कैलालीको बजेट पाँच अर्ब ३३ करोड

– दीपक ओली धनगढी, २८ फागुन । जिल्ला विकास समिति कैलालीले आगामी आर्थिक वर्ष २०७३/०७४ का लागि पाँच अर्ब ३३ करोड २ लाख ७२ हजारको बजेट सार्वजनिक गरेको छ । जिविसले बिहीबार एक कार्यक्रमका...

नेपालका एकमात्र अर्बपति विनोद चौधरीको सम्पत्ति कति ?

काठमाडौँ, २७ फागुन । संयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने चर्चित म्यागेजिन ‘फोब्र्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश गराएको छ । चौधरी समूहका अध्यक्ष चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी...

नोटमा केरमेट नगर्न माग गर्दै रिट

काठमाडौँ, २७ फागुन । नोटमा केरमेट नगर्न र स्टिच नलगाउन आदेशको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई...

विदेशीसँग अनुदान माग्न नेपालले फेरि दाता सम्मेलन गर्ने

– रमेश लम्साल काठमाडौँ, २७ फागुन । ‘दश वर्षमा दश हजार मेगावाट’ विद्युत् उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्ने उद्देश्यसहित सरकारले ऊर्जा क्षेत्रमा लगानी गरिरहेका अन्तर्राष्ट्रिय दातृ निकायको सम्मेलन गर्ने तयारी गरेको छ । सम्मेलनको...

आयो सामसुङको सस्तो स्मार्टफोन, सुविधा पनि धेरै

काठमाडौं, २७ फागुन । मोबाइल प्रयोगकर्ताका लागि खुसीको खबर छ । यो खबर विश्वकै प्रख्यात सामसुङ कम्पनीबाट आएको हो । जसले सुविधा धेरै तर, मूल्य थोरै भएको स्मार्टफोन बजारमा ल्याएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका...

भन्सार कार्यालयको काम दुईदिन प्रभावित

मोरङ, २७ फागुन । विराटनगरका भन्सार एजेन्टहरुले पेनडाउन गर्दै आन्दोलनमा उत्रिएपछि भन्सार कार्यालयको काम प्रभावित भएको छ । भन्सार एजेन्ट सङ्घ विराटनगरका अध्यक्ष विजेन्द्र परासरका अनुसार भन्सार जाँचपास भएर पठाइएका सामान चेकजाँचमा प्रहरीले दुःख...

काठमाडौंमा विद्युतीय बस चलाउन चीनले गर्‍यो अध्ययन, सुरुमा ३० बस ल्याइने

काठमाडौँ, २६ फागुन । चीनबाट ल्याउने तयारीमा रहेको अपाङ्गमैत्री विद्युतीय बस (इ-बस) का लागि काठमाडौँ उपत्यकाको भौगोलिक अध्ययन सकिएको छ । तर पूर्णरुपमा अध्ययन प्रतिवेदन आउन बाँकी छ । काठमाडौँ महानगरपालिकाले ल्याउन लागेको उक्त...

‘चीनसँग छाति खोलेर उर्जा, पारबाहन र व्यापार सम्झौता’

– राजकुमार ओली झापा, २६ फागुन । ओलीले आफ्नो चीन भ्रमणमा उर्जा, पारबहन, व्यापार लगायत सम्बृद्धि लगायत सबै विषयमा सम्झौता गर्ने बताउनुभयो । नेपाल भुपरिबेष्टित मुलुक भएकोले छिमेकी दुवै देशसँग व्यापार लगायतको विषयमा छाति...

हिमालयन एयरलाइन्सको पहिलो एयरबस काठमाडौंमा, चैत ३० गतेदेखि व्यवसायिक उडान भर्ने

काठमाडौं, २६ फागुन । निजी वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सले आफ्नो पहिलो एयरबस काठमाडौं ल्याइपु-याएको छ । तिब्बत एयरलाइन्ससँग सहकार्य गरेर हिमालयले नेपालबाट अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्न एयरबस ल्याएको हो । एयरलाइन्सले आगामी चैत...
1 1,164 1,165 1,166 1,167 1,168 1,392