सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

बजार

द्विपक्षीय सम्झौता: चीनसँग बैंकिङ सूचना आदानप्रदान गर्न सहज

काठमाडौँ, ८ चैत । नेपाल र चीनबीच बैंकिङ सूचना आदानप्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपाल र चीनका बैंकको नियमन तथा सुपरीवेक्षण गर्ने निकाय चाइना बैंकिङ...

मेलम्ची आयोजनाको सुरुङ निर्माण अवधि थप्ने गृहकार्य

काठमाडौँ, ८ चैत । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काम समयमा नसकिने भएपछि अवधि थप्ने गृहकार्य सुरु गरिएको छ । इटालेली ठेकेदार कम्पनी सिएमसीसँग सुरुङको काम विसं २०७३ असोज मसान्तमा सक्ने सम्झौता भएको...

चीनसँगको सम्झौताले पोखरालाई धेरै फाइदा, पोखरा क्षेत्रीय विमानस्थल चीनले बनाउने

– रमेश लम्साल काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा पोखरा क्षेत्रीय विमानस्थल निर्माण गर्नेसम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर भएपछि सरोकार भएका पक्षले खुसी व्यक्त गरेका छन् । लामो समयदेखि चर्चा...

किन घट्यो सुन तथा गहनाको बिक्री ?

– कृष्णराज गौतम काठमाडौँ, ७ चैत । बजारमा सर्वसाधारण उपभोक्ताको मागको तुलनामा सुनको आपूर्ति तीन गुणाले वृद्धि भएपछि सुन तथा गरगहनाको कारोबार प्रभावित भएको छ । गत फागुनदेखि सुनको मूल्यमा वृद्धि हुने क्रम सुरु...

रिलायबलले ल्याओ प्रोपर्टी प्लस कर्जा

काठमाडौं, ७ चैत । रिलायबल डेभलपमेन्ट बैंकले नयाँ कर्जा योजना “प्रोपर्टी प्लस” सञ्चालनमा ल्याएको छ । व्यवसायिक वा व्यक्तिगत प्रयोजनको लागि घर–घडेरी किन्न, घर निर्माण तथा तला थप्न, घर फर्निसिंग गर्न वा घर मर्मत...

राष्ट्र बैंकले ल्यायो वैदेशिक रोजगार बचतपत्र, ९ प्रतिशत ब्याज दिने

काठमाडौँ, ७ चैत । के तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ वा तपाईंको कोही आफन्त गैरआवासीय नेपालीका रुपमा विश्वका कुनै मुलुकमा रहनुभएको छ ? छ भने खुसीको खबर छ । नेपाल राष्ट्र बैंकले कुल नौ प्रतिशत...

निजगढ विमानस्थल र द्रुतमार्ग नेपाल आफैले बनाउनुपर्ने: अर्थ समिति

– रमेश लम्साल काठमाडौँ, ७ चैत । व्यवस्थापिका-संसद्, अर्थ समितिले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ–तराई मधेस द्रुत मार्ग सरकार आफैंले निर्माण गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले राष्ट्रिय गौरवको आयोजनाको रुपमा...

फ्रि वाईफाई सुविधापछि रत्नपार्कमा आउने बढे

काठमाडौँ, ७ चैत । रत्नपार्कमा इन्टरनेट सुविधा सुरु भएसँगै शनिबार मात्र रत्नपार्कमा अवलोकन गर्न आउनेको सङ्ख्या २०० ले वृद्धि भएको छ । काठमाडौँ महानगरपालिका, रत्नपार्क तथा रानीपोखरी एकाइका प्रमुख हरिशरण केसीका अनुसार अन्य शनिबारको...

मेलम्चीमा अर्कै लफडाँ, काम रोकियो

काठमाडौँ, ७ चैत । मेलम्ची खानेपानीको सुरुङ निर्माणमा काम गरिरहेका कामदारलाई निकाल्न खोजिएपछि काम रोकिएको छ । सुन्दरीजलमा काम गरेका टेकबहादुर खड्कालाई आज बिहान कामबाट निकाल्न खोजेपछि त्यहाँ काम गरेका करिब ५० कामदार आन्दोलनमा...

खण्डहर बन्दै विशेष आर्थिक क्षेत्र, ८० करोड लागतको संरचना अलपत्र

– नरेश केसी भैरहवा, ७ चैत । गतवर्ष बडो तामझामका साथ उद्घाटन भएको भैरहवाको विशेष आर्थिक क्षेत्र अहिले सम्म सञ्चालनमा आउन सकेको छैन । तत्कालिन उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र उद्योग मन्त्री महेश...

नेपालका एकमात्र अर्बपति चौधरीको सम्झनामा श्रद्धाञ्जलि सभा (फोटो फिचर)

काठमाडौं, ७ चैत । नेपालका एकमात्र अर्बपति लूनकरणदास चौधरीको स्वर्गारोहणको ४५ औं दिनको पुण्यतिथिमा शनिबार साँझ श्रद्धाञ्जलि सभाको आयोजना गरिएको छ । लूनकरणदास विनादे चौधरीका पिता हुनुहुन्थ्यो । शनिबार साँझ सम्पन्न उक्त श्रद्धाञ्जलि सभा स्व....

ग्यास विक्रेता संघले भन्यो- सरकारले आपूर्ति नबढाए अझै ग्यास अभाव हुन्छ

– विकाश पराजुली बुटवल, ६ चैत । भारतीय नाकाबन्दीका कारण देशमा भएको दुई संकट ईन्धन र ग्याँसको आपुर्ति अझै सहज हुन सकिरहेको छैन् । भारतले लगाएको नाकाबन्दी अघोषित रुपमानै खुल्ला भएपछि ग्याँस तथा ईन्धनको...
1 1,162 1,163 1,164 1,165 1,166 1,395