सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

बजार

सडकको रुट परिवर्तन भएपछि स्थानीयवासी आक्रोसित

फलेवास (पर्वत), ६ चैत । धौलागिरि अञ्चललाई सिद्धार्थ राजमार्गसँग जोड्ने छोटो सडकको रुपमा मानिने पुतलीखेत–कार्कीनेटा–कुश्मा सडकको ‘रुट’ परिवर्तन गरिएको छ । छोटो दूरी तथा बैकल्पिक सडकको रुपमा लिएर काम सुरु भएको सो सडकलाई एकाएक...

महत्वपूर्ण दुई जलविद्युत् आयोजना समस्याको चक्रब्यूहमा

– रमेश लम्साल  काठमाडौँ, ६ चैत । सरकारले दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ऊर्जा सङ्कटकाल कार्ययोजना जारी गरेपछि ऊर्जा क्षेत्रमा उल्लेख्य सुधार आउने अपेक्षा विपरित केही महत्वपूर्ण आयोजना समस्याको...

आँपमा किरा लागेपछि किसान चिन्तित

बर्दिवास, ६ चैत । आँपका रुखमा लटरम्म पालुवा लाग्दा दङ्ग परेका महोत्तरी जिल्लाका किसान अब चिचिला खेल्ने बेलामा मधुवा(आँपमा लाग्ने किरा) रोग बढेपछि पिरोलिएका छन् । यसपालि आँपमा राम्रो पालुवा लागेपछि ठीकै आम्दानी भित्रिने...

पुनर्निर्माणका लागि २५७१ पदमा जागिर खुल्यो, एसएलसी गरेकालाई पनि मौका

काठमाडौं, ५ चैत । विनाशकारी भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले ठूलो संख्या जागिर खोलेको छ । शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरी सरकार अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले भूकम्पीय आवास पुनः निर्माण कार्यक्रम तथा...

प्रधानमन्त्रीको चीन भ्रमणः यी दुई योजनालाई मात्रै विशेष महत्व, अरुमा अन्योल

– रमेश लम्साल काठमाडौँ, ५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत ७ गतेदेखि गर्न लाग्नुभएको चीन भ्रमणको ऊर्जा तथा जलविद्युत् क्षेत्रका केही महत्वपूर्ण आयोजना अगाडि बढाउने विषयमा द्विपक्षीय कुराकानी गर्ने तयारी गरिएको...

मजदुरबाट मालिक बन्दै

सोलुखुम्बु, ५ चैत । जिल्लाको तामाखानीका डिल्ली मगर पर्यटन भरियाका रुपमा करिब डेढ दशकअघि खुम्बु क्षेत्र पुग्नुभयो । त्यहाँ पर्यटन भरिया, होटल कामदारलगायत मजदुरी गर्नुभएका शेर्पा अहिले स्याङ्बोचे विमानस्थल नजिक घर तथा होटल मालिक...

रत्नपार्कमा निःशुल्क इन्टरनेट सुविधा

काठमाडौँ, ५ चैत । राजधानीको मुटुमा रहेको रत्नपार्कमा सार्वसाधारणले आजदेखि निःशुल्क इन्टरनेट सुविधा प्राप्त गर्ने भएका छन् । रत्नपार्क तथा रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीका अनुसार रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म...

सरकारले माग्यो ५७९ स्वास्थ्यकर्मी, नर्सदेखि अहेबसम्मको पदमा अवसर

काठमाडौं, ५ चैत । सरकारले एकैपटक ५७९ स्वास्थ्यकर्मीका लागि जागिर खोलेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालय अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराले सार्वजनिक सूचना प्रकाशित गरी नर्स, अनमी, एचए, अहेबसहित ९ पदमा ५७९ स्वास्थ्यकर्मीका लागि...

ठगीबाट सचेत रहन आरोही संघको अपील

काठमाडौं, ५ चैत । सगरमाथा आरोही संघले काठमाडौंमा बाहेक अन्य मुलुकमा कुनै पनि शाखा र सम्पर्क कार्यालय नरहेको दाबी गरेको छ । संघले एक अपील जारी गर्दै विभिन्न मुलुकमा सगरमाथा आरोही संघका नाममा आरोहीहरुलाई...

तरकारी बेचेर ट्याक्टर खरिद

गौशाला, ५ चैत । महोत्तरी जिल्लाका एक किसानले तरकारी बेचेर कमाएको १० लाख रुपैयाँले ट्याक्टर खरिद गरेका छन् । मिहेनत, लगन र इमान्दारीका साथ मानिसले कुनै पनि काम गरेमा चाहेको जुनसुकै वस्तु प्राप्त गर्न...

सुनको भाउ बढ्यो, तोलामा चार सय महंगो

काठमाडौं, ४ चैत । नेपाली बजारमा विहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ४ सय रुपैयाँ बढेर सुन प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको...

बागमती किनारको गुह्येश्वरीदेखि गोकर्णसम्म सौर्यबत्ती

काठमाडौँ, ४ चैत । बागमती नदी किनारको गुह्येश्वरीदेखि गोकर्णसम्मको सडक किनारा तथा सार्वजनिकस्थलमा सौर्यबत्ती जडान गरिने भएको छ । सांसद रामेश्वर फुयाँलले आज सार्वजनिकस्थलमा सौर्यबत्ती जडान कार्यको थालनी गर्नुभयो । यसअघि भएको छलफल कार्यक्रममा...
1 1,163 1,164 1,165 1,166 1,167 1,395