२३ जेष्ठ २०८३, शनिबार

अशोक राई नेतृत्वको जसपाले पत्रकार सम्मेलन गर्दै

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । अशोक राईको नेतृत्वमा नयाँ गठन भएको जसपाले आज पत्रकार सम्मेलन गर्दै छ ।

काठमाडौंको विजुलीबजारस्थित अल्फा बिटा भवनमा अपराहन्न २ बजे जसपाले पत्रकार सम्मेलन आयोजना गर्ने भएको महासचिव मोहमद इश्तियाक राईले जानकारी दिनुभएको छ ।

जसपा केहीदिनअघि मात्र जसपा नेपालबाट फुटेर नयाँ दल दर्ता भएको हो ।