शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बजार

औषधि छर्किदै गोदाममा राखिएको छ भूकम्प पीडितलाई पठाएको चामल

– प्रदीप परियार झापा, ११ फागुन । बंगलादेश सरकारले भूकम्प पीडितलाई पठाएको अनुदानको चामल १० महिनादेखि झापामै थन्किएको छ । बैशाख १२ गते गएको भूकम्पबाट प्रभावित बनेको हजारौं पीडितका लागि पठाएको चामल खाद्य संस्थान...

इन्धनको कोटा प्रणाली खारेज, आजदेखि सबै पम्पबाट चाहिएजति तेल पाइने

काठमाडौं, १० फागुन । भारतीय नाकाबन्दीको समयमा लागू गरिएको इन्धन कोटा प्रणाली सोमबारदेखि खारेज गरिएको छ । नाकाबन्दी हटेसँगै आपूर्तिमा सहज भएपछि नेपाल आयल निगमले इन्धनको अभावका बेला बाँडिने पेट्रोलको परिमाणमा लागू गरेको प्रणाली...

नेपाली वैज्ञानिकले बनाए घामबाट चल्ने स्कुटर ! दाम पनि सस्तो

काठमाडौँ, १० फागुन । नेपालका युवा वैज्ञानिकले घामबाट चल्ने स्कुटर निर्माण गरेका छन् । उनीहरुले घामबाट चार्ज हुने सोलार जडान गरी चल्ने स्कुटर निर्माण गरेका हुन् । सोमबार संवाद डबलीमा नेपालमा पहिलो पटक सोलारबाट...

शिखर शुको बिक्रेता प्रवर्द्धन योजना

काठमाडौं, १० फागुन । नेपालको नं. १ फुटवियर ब्राण्ड शिखर शु ले पौष महिनामा लिएर आएको न्यानो जुत्ता, न्यानो माया अन्तर्गतको बिक्रेता प्रवर्द्धन योजनाको समापन गरेको छ । सो योजनामा उत्साहजनक सहभागीता प्रदर्शन गरेका...

पर्यटन प्रवर्द्धनका लागि शुक्लाफाँटामा टुर प्याकेज

– डम्मर राज भट्ट महेन्द्रनगर, ९ फागुन । होटल व्यवसायी परमान्द भण्डारीले शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पर्यटन प्रवद्र्धनका लागि शनिबारदेखि साप्ताहिक टुर प्याकेज सञ्चालनमा ल्याएका छन् । ‘शुक्लाफाँटा भ्रमण गरौ, पर्या पर्यटनका अवलोकन गरौ’ भन्ने नारा...

होमस्टे एशोसिएसन नेपालमा भीम केसी

– विद्रोही गिरी नवलपरासी, ९ फागुन । होमस्टे ( घरबास) एशोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलनले भीम केसीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवलपरासीको थारु होमस्टे अमलटारीमा दुई सम्म चलेको सम्मेलनले...

विद्युत प्राधिकरणमा ठूलो संख्यामा जागिर खुल्यो, घरबाटै भर्नुस् फाराम

काठमाडौं, ९ फागुन । नेपाल विद्युत प्राधिकरणले ५०१ जना अधिकृतका लागि रोजगारी खोलेको छ । आइतबार सार्वजनिक सूचना प्रकाशित गरी प्राधिकरणले आफ्ना देशभरका विभिन्न कार्यालय तथा त्यहाँस्थित विभिन्न विभाग तथा समूहमा काम गर्ने गरी...

पहिलोपटक विनाशर्त भारतले मान्यो नेपालको प्रस्ताव !

काठमाडौं, ८ फागुन । नेपालमाथि राजनीतिक तथा व्यापारिक क्षेत्रमा एकछत्र राज गर्दै आएको भारतले पहिलोपटक विनाशर्त नेपालको प्रस्तावलाई स्वीकार गरेको छ । यसअघि नेपालमा आफ्ना तर्फबाट मात्रै प्रस्ताव राख्दै आएको भारतले पहिलोपटक नेपालको प्रस्ताव...

बजारको अभावले तरकारी बारीमै अलपत्र

पर्वत, ८ फागुन । शङ्करपोखरीका काशीराम पराजुलीले शुक्रबार एक डोको काउली दिनभर सदरमुकाम कुश्माको बजार डुलाउ“दा कतै बिक्री भएन । स्थानीय बजारमा प्रचलित मूल्यमा खरिद गर्न कुनै व्यवसायी तयार नभएपछि उनले सबै काउली बाग्लुङ...

मेगा बैंकको ३०औँ शाखा डडेल्धुराको जोगबुढामा

काठमाडौँ, ८ फागुन । मेगा बैंक नेपाल लिमिटेडले डडेल्धुरा जिल्लाको जोबुढामा आफ्नो ३० औँ शाखा विस्तार गरेको छ । दुर्गम जिल्लाका विपन्न जनतालाई अत्याधुनिक सेवामार्फत आर्थिक उत्थान गर्ने उद्देश्यले मेगा बैंकले सक्षम परियोजनासँगको सहकार्यमा...

प्रधानमन्त्रीको भ्रमण टोलीमा व्यापारी किन ?

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि गर्नुभएको भारतको छदिने राजकीय भ्रमणमा निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको छ । महासङ्घको प्रतिनिधिमण्डलमा सूचना प्रविधि, खानीजन्य,...

अबदेखि रोजगारीका लागि मलेसिया जान नपाइने, सरकारले गर्‍यो कठोर निर्णय

– सुदीप निउरे क्वालालम्पुर, ७ फागुन । मलेसियाले अप्रत्यासित रुपमा आप्रवासी कामदारलाई रोजगारी दिन बन्द गर्ने निर्णय गरेको छ । १५ लाख बंगलादेशी कामदार ल्याउने भनि सहमसतमा हस्ताक्षर गरेकै भोलिपल्ट मलेसियाले विदेशी कामदार नल्याउने...
1 1,167 1,168 1,169 1,170 1,171 1,387