आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

बजार

तीन दिनमा रिलायबलको शेयर कर्जा

काठमाडौं, ५ फागुन । रिलायबल डेभलपमेन्ट बैंकले न्यूनतम ९५ ब्याजदरमा नै शेयर धितो कर्जा उपलब्ध गराउने भएको छ । ग्राहकले कागजात पेश गरेको बढीमा ३ दिनभित्र कर्जा प्रवाह गर्ने र कर्जा अवधि बढीमा १...

एउटै मःमको मूल्य ५५ हजार !

– वासुदेव पौडेल पोखरा, ५ फागुन । पर्यटकीय नगरी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भोलिदेखि तीन दिनसम्म पेप्सी मःम मेला हुने भएको छ । आर इभेन्ट ट्रेनर नेपालले फ्रेन्डसिप युथ क्लब र आइएफसी फेसन कलेजको...

मधेस आन्दोलनले भारतलाई ७० प्रतिशत घाटा

जनकपुर, ५ फागुन । तराई मधेसमा भएको लामो समयदेखिको बन्द, हडताल र नाकाबन्दीले सीमावर्ती भारतीय बजारसमेत प्रभावित भएको छ । मधेसी मोर्चाले गरेको बन्द हडतालको कारण सीमावर्ती भारतीय बजार जयनगरमा मात्रै २०० करोड बढी...

मसुरो प्रशोधन तथा बजारीकरण उद्योगको शिलान्यास

– लक्ष्मीप्रसाद जैशी बौनिया, ५ फागुन । कैलालीको लम्की चुहा १५ पिपरौवामा मसुरो उत्पादन, प्रशोधन तथा बजारीकरण उद्योगको शिलान्यास गरिएको छ । साना तथा मझौला आयस्तर बृद्धि आयोजनाका निर्देशक गोकर्णराज अर्यालले एक कार्यक्रमकाबीच बुधबार...

आन्तरिक उडानको भाडा घट्यो, अब तीन हजारमै हवाई यात्रा गर्न सकिने

काठमाडौं ५ फागुन । हवाई इन्धनको मूल्य घटेसँगै वायु सेवा सञ्चालक संघ नेपाल(आयोन)ले आन्तरिक हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले मंगलबार हवाई इन्धनको मूल्य घटाएको थियो । इन्धनको मूल्य घटेपछि आन्तरिक विमानहरूको...

भोलीदेखि अत्तरिया महोत्सव, उपराष्ट्रपतिले उद्घाटन गर्ने

– दीपक ओली धनगढी, ५ फागुन । कैलालीको अत्तरियामा आयोजना हुने अत्तरिया महोत्सव, २०७२ को तयारी पुरा भएको छ । भोली बिहीबारबाट शुरु हुने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।...

चीनले ‘नाकाबन्दी’ गरेपछि नेपाललाई करोडौं घाटा, रसुवा भन्सारको राजस्व शून्यमा

-ज्ञानेन्द्र न्यौपाने धुन्चे (रसुवा), ५ फागुन । रसुवागढी नाका सञ्चालन भई चिनियाँ सामान आउन थालेपछि ह्वात्तै बढेको भन्सार राजस्व आजभोलि शू्न्यमा झरेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत केदार पनेरुका अनुसार...

राजधानीपछि देशमै पहिलोपटक अछाममा माटाका घर निर्माण (फोटो फिचर)

– ललित केसी अछाम, ५ फागुन । राजधानी काठमाडौंपछि नेपालमै पहिलोपटक अछाम जिल्लामा ‘रेमडम वाल’ अर्थात माटोको पर्खाल भएका घरहरु निर्माण भईरहेका छन् । जिल्लाको वयलपाटामा रहेको बडेलगडा अस्पताल हाताभित्र ति घरहरु निर्माण भईरहेका...

वैदेशिक व्यापारमा २९ प्रतिशतको कमी

काठमाडौँ, ४ फागुन । चालुक आवको प्रथम छ महिनाको अवधिमा मुलुकको वैदेशिक व्यापारमा २८.९ प्रतिशतले कमी आएको छ । मुलुक वैदेशिक व्यापारमा करिब दुईतिहाइ व्यापारमा साझेदार रहँदै आएको भारततर्फको निर्यात र आयातमा क्रमशः ३६.६...

हवाई इन्धनको मूल्य घट्यो, पेट्रोल र डिजेलमा यथावत

काठमाडौं, ४ फागुन । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाएको हो । निगमका प्रवक्ता मुकुन्द घिमिरेकाअनुसार आन्तरिकतर्फ १६४ दशमलव ८८ रुपैयाँ प्रतिलिटरबाट घटाएर...

ऋण काडेर शिक्षकलाई तलव

– हेमन्त केसी जाजरकोट, ४ फागुन । यहाँ वर्सेनि प्राथमिक तहका विद्यालय थपिएपनि दरवन्दी नथपिएका कारण समस्या हुँदै आएको छ । विद्यालय खोल्न शिक्षा कार्यालयले अनुमति दिने तर शिक्षकको दरवन्दी नदिँदा यस्तो समस्या आएको...

एमालेको डेलिगेसनपछि धमाधम खुले मोरङका पेट्रोल पम्प

– सुमन घिमिरे मोरङ, ३ फागुन । झण्डै ५ महिनादेखि इन्धन आपूर्ति असहज भएको पूर्व क्षेत्रमा दुई साताभित्रमा पूर्ववत अवस्थामा आउने भएको छ । आयल निगम क्षेत्रीय कार्यालयले आपुर्ती सहज बनाउनका लागि लागि परेको...
1 1,169 1,170 1,171 1,172 1,173 1,387