आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

बजार

काठमाडौंमा फोहोरबाट बिजुली निकाल्ने तयारी

काठमाडौँ, ३ फागुन । काठमाडौँ महानगरपालिकाले फोहोरबाट बिजुली निकाल्ने तयारी गरिरहेको जनाएको छ । आगामी तीन महिनाभित्र १४ किलोवाट बिजुली निकाल्न लागेको महानगरपालिकाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले बताउनुभयो । टेकु ट्रान्सफर स्टेसनमा...

नेपाल बैंकको नयाँ कर्जा योजना

काठमाडौँ, ३ फागुन । नेपाल बैंक लिमिटेडले सरकारका निजामती कर्मचारी, प्रहरी, सेना, शिक्षक एवम् अर्ध सरकारी तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलाई लक्षित गरी नयाँ कर्जा योजना ल्याएको छ । बैंकले यसै महिनादेखि लागू हुने...

उच्चस्तरीय समिति बैठकः प्रधानमन्त्रीको भ्रमण अगाडि नै अवधारणापत्र टुङ्ग्याउने

काठमाडौँ, ३ फागुन । पूर्वाधार आयोजना अनुगमन तथा निर्देशन उच्चस्तरीय समितिले ‘ऊर्जा सङ्कट निवारण काल’सम्बन्धी अवधारणापत्र प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण अगाडि टुङ्ग्याउने गरी छलफललाई अगाडि बढाएको छ । प्रधानमन्त्री ओलीलाई प्रारम्भिक...

सरकारले बढायो श्रमिकको तलब, कसको कति ?

काठमाडौं, ३ फागुन । सरकारले न्यूनतम पारिश्रमिक निर्धारण ऐनअनुसार श्रमिकहरुको तलब बढाएको छ । सरोकारवाला निकाय तथा विभिन्न ट्रेड युनियन सम्बद्ध अधिकारीसँग छलफल गरी सोमबार श्रम तथा रोजगार मन्त्रालयले श्रमिकको न्यूनतम पारिश्रमिकमा १ हजार...

यी सांसदको वीस लाख रुपियाँ कता गायब ?

काठमाडौं, ३ फागुन । सत्तारुढ दल एमालेका सांसद महेन्द्र शेरचनले बागलुङ जिल्लाका लागि पाएको सांसद विकास कोषको रकम आफ्नो पुर्खौली जिल्ला पुगाएको रहस्य खुलेको छ । दोस्रो संविधान सभामा एमालेको समानुपातिक सूचीमा परेर सांसद...

जिल्ला कृषि कार्यालयले युवा कृषकलाई ३६ लाख अनुदान दिने

चितवन, ३ फागुन । जिल्ला कृषि विकास कार्यालय चितवनले तरकारीखेती गर्ने युवा कृषकलाई यसवर्ष रु ३६ लाख प्रोत्साहनस्वरुप अनुदान दिने भएको छ । युवा लक्षित कार्यक्रमअन्तर्गत सो रकम दिनका लागि ६८ जना कृषकको छनोट...

ठेकेदारको लापर्बाहीले स्वास्थ्य चौकीको निर्माण अलपत्र

जाजरकोट, ३ फागुन । ठेकेदारको चरम लापर्बाहीका कारण स्वास्थ्य चौकी ढिमे घरङ्गाको भवनको निमार्णकार्य अलपत्र परेको छ । समयमा भवन निर्माण नहुँदा स्वास्थ्य संस्थामा दैनिक आउने बिरामीलाई उपचारमा समस्या हुने गरेको छ । आफ्नो...

‘सरकारी’ बैंकको खाताबाटै २० लाख रुपैयाँ गायब !

दार्चुला, २ फागुन । बाहिर राख्दा रुपैयाँ हराउँछ, चोरी हुन्छ भनेर मानिस बैंकमा रुपैयाँ राख्न खोज्छन्, तर बैङ्कमा राखिएको रुपैयाँ नै गायब भएको एक तथ्य फेला परेको छ । यो घटना सरकारको स्वामित्वमा रहेको...

भाडादर लागू नगर्ने चालकलाई विभागको कारबाही सुरु

– पूर्णप्रसाद मिश्र काठमाडौँ, २ फागुन । यातायात व्यवस्था विभागले माघ २४ गते घटाएको भाडादर यातायात व्यवसायीले लागू नगरेको भन्दै शनिबारबाट निर्णय कार्यान्वयनका लागि कारबाही तीव्ररुपमा अगाडि बढाएको छ । माघ ४ गते नै...

पैसा लगेर अध्यक्ष भागेपछि…

सोलुखुम्बु, २ फागुन । आयोजनाको अध्यक्ष रकम लिएर भागेका कारण वाकुबासीले सात वर्ष बितिसक्दा पनि विद्युत् बाल्न पाएका छैनन् । गाउँमा बिजुली बाल्नका लागि २०६५ सालमा थानेखोला लघु जलविद्युत् आयोजना निर्माण उपभोक्ता समिति गठन...

आकासियो सुनको भाउ, यो हप्ता साढे दुई वर्षयताकै महंगो

काठमाडौं २ फागुन । यो हप्ता नेपाली बजारमा सुन भाउ ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हप्ताको शुक्रबार साढे दुई वर्षयताकै महंगो हुँदै सुनको मूल्य ५५ हजार ५ सय पुगेको...

आन्तरिक ताथ बाह्य पर्यटकको आकर्षण बन्यो प्याराग्लाइडिङ

– सिबी अधिकारी काठमाडौँ, २ फागुन । साहसिक पर्यटनको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ)मा पछिल्लो समय आन्तरिक ताथ बाह्य पर्यटकको आकर्षण बद्दै गएको छ । कम लगानी र तुरुन्तै बढी लाभ पाइने भएकाले...
1 1,170 1,171 1,172 1,173 1,174 1,387