९ असार २०८३, मंगलबार

दिनभरका TOP 15 NEWS : शान्तिपूर्ण रूपमा उपनिर्वाचन सम्पन्न, रूसमा तनहुँका नौजना बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ बैशाख । पूर्वी नेपालको इलाम र सुदूरपश्चिमको बझाङ जिल्लाको १ (१) का शनिबार उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

उपनिर्वाचनमा इलामा ५८ र बझाङमा ५० प्रतिशत मत खसेको छ । उपनिर्वाचनको मतपरिणाम एक दुई दिनभित्रै आइसक्ने निर्वाचन आयोगले जनाएको छ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–