शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बजार

सम्झौता तोडेर विद्युत प्राधिकरणले बढायो लोडसेडिङ

– आदित्य दाहाल मेलम्ची, ११ माघ । नेपाल विद्युत् प्राधिकरण, सिन्धुपाल्चोक, मेलम्ची वितरण केन्द्रले बिनाजानकारी दिउँसो ४ बजेदेखि छ घन्टा र राति ४ बजेदेखि पाँच घन्टा विद्युत् कटौती गर्न थालेको छ । विद्युत्भार कटौती...

ठेउलेखोला जलविद्युत् आयोजनाको काम प्रभावित

बागलुङ, ११ माघ । भूकम्प, नाकाबन्दी र इन्धन सङ्कटले यहाँ निर्माणाधीन ठेउलेखोला जलविद्युत् आयोजनाको काम प्रभावित बनेको छ । जिल्लाको कुश्मीसेरा, सर्कुवा र विनामारे गाविसमा बन्न लागेको सो जलविद्युत् आयोजनाको निर्माणकार्य यसै वर्ष पूरा...

पत्रकार गौतमको लुम्बिनी दर्शन…

– नरेश केसी लुम्बिनी, ११ माघ । एक दशकदेखी पत्रकारितामा क्रियाशील निरु गौतमले विश्व पर्यटनको केन्द्र लुम्बिनीमै लुम्बिनी दर्शन मार्फत पर्यटन व्यवसायमा हात हालेकी छन् । पत्रकार गौतमद्वारा सन्चालित लुम्बिनीको महिलवारस्थित मखन गल्लीमा होटल...

संविधान संशोधनपछि सोमबारदेखि रक्सौल-बीरगञ्ज नाका खोल्न भारतले गर्‍यो यस्तो तयारी

काठमाडौं, १० माघ । नेपालको संसदमा संविधान संशोधनलाई महत्वपूर्ण उपलब्धि मान्दै भारतले यो कदमको स्वागत गरेको छ । नयाँ दिल्लीस्थित भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले संविधान संशोधनको कदमलाई सकारात्मक भएको टिप्पणी गरेका छन्...

केरामा नयाँ रोग देखियो, कृषि प्राविधिकले पनि पत्ता लगाउन सकेनन्

तिलोत्तमा (रुपन्देही), १० माघ । जिल्लामा केरामा नयाँ रोग देखिएपछि किसान चिन्तामा परेका छन् । जिल्लाको दयानगर गाविसमा केरामा नयाँ रोग देखा परेको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भोजराज...

किन पड्किए राजधानीका विद्युत ट्रान्सफर्मर ?

– रमेश लम्साल काठमाडौँ, १० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययनमा नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणालीमा नै समस्या रहेका कारण ट्रान्सफर्मर जलेको पाइएको छ । भारतको अघोषित नाकाबन्दीपछि अत्याधिक भार विद्युत्मा पर्दा...

प्रचण्ड भन्छन्: हेटौँडा-काठमाडौं सुरुङमार्ग निर्माण द्रुत गतिमा

हेटौँडा, ९ माघ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले हेटौँडा–काठमाडाँै जोड्ने सुरुङमार्गको निर्माणमा सरकारले उच्च प्राथमिकता दिने बताउनुभएको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घको ४९ औँ वार्षिक साधरणसभाको आज उद्घाटन गर्दै उहाँले राष्ट्रको...

१२ सय मेघावाटको बूढीगण्डकी आयोजना, चाँडै निर्माण गरे लोडसेडिङ अन्त्य हुने

– रमेश लम्साल बुङ्कोटघाट (गोरखा), ९ माघ । ‘गोरखाभूकम्प’ पछि घरबारविहीन बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित धादिङ र गोरखाका स्थानीयबासी यतिबेला मानसिक तनावमा छन् । उनीहहरूले आफूहरुलाई तत्काल पुनर्वास र पुनःस्थापना गरी आयोजना सञ्चालनको माग...

नेप्सेमा सामान्य सुधार

काठमाडौँ, ९ माघ । गत साता पहिलो दिनको तुलनामा २२.९८ अङ्कले बढेको नेप्से यो साता पनि सकारात्मक नै रहेको छ । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.३२ अङ्कले बढेर अन्तिम दिन १२१२.३२...

बझाङ्ग र अछाममा संस्थानको चामल बिक्री हुन सकेन

– सिद्धराज भट्ट धनगढी, ९ माघ । बजार मूल्य भन्दा महंँगो भएपछि नेपाल खाद्य संस्थानद्वारा बझाङ्ग र अछामलगायत जिल्लामा आपूर्ति गरिएको चामल बिक्री हुन सकेको छैन । चामल बिक्री हुन नसक्दा कतिपय क्षेत्रमा गत...

शालिनदीमाथि पुल निर्माण हुँदै

साँखु (काठमाडौँ), ९ माघ । भक्तजनहरूको सुविधालाई ध्यानमा राखेर साँखुको शालिनदीमाथि पुल निर्माण कार्य थालिएको छ । चन्द्रावती जानेहरूका लागि सहज हुने सो पुलको निर्माण काठमाडौँ जिविसले रु २२ लाखको लागतमा निर्माण गर्न लागेको...

नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा श्रेष्ठ

काठमाडौं, ८ माघ । नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा मंगेशलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार राजधानीको गोकर्णमा सम्पन्न ११औं बार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।...
1 1,168 1,169 1,170 1,171 1,172 1,375