१ कार्तिक २०८३, आइतबार

मणिग्राममा सिग्नेचरको कन्सर्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

impression tour

भैरहवा, ११ फाुगन । रुपन्देहीको मणिग्राममा युनाईटेड स्प्रिट नेपाल प्रालिको आयोजनामा इम्प्रेसन टुर सम्पन्न भएको छ ।

कम्पनिका लुम्बिनी र चितवन हेर्ने सेल्स इन्चार्ज राजु अग्रहरीका अनुसार जिल्लाका सबै तहका मानिसहरुको उपस्थिीतिमा इम्प्रेसन टुर सम्पन्न भएको हो ।

म्याक्डोलको सिग्नेचर प्रीमियर हीविस्की उत्पादन गरी बजारमा विक्री वितरण गर्दै आएको उक्त कम्पनीले देशभरी यस्ता बजार प्रबद्र्धन मूलक कार्यक्रम गर्दै आएको छ ।