शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

खेलकुद

अन्तिम ३० सेकेण्डमा गोल, विश्वकपमा पोर्चुगलको सम्भावना कायमै

काठमाडौं, ९ असार । विश्वकप फुटबलमा अमेरिकालाई बराबरीमा रोकेपछि पोर्चुगलको दोस्रो चरणमा पुग्ने सम्भावना कायमै रहेको छ । आज बिहान भएको खेलमा खेलमा पोर्चुगलले अमेरिकालाई २–२ को बराबरीमा रोक्दै अंक बाँडेको हो । खेल...

आज भिड्ने विश्वकपका छ टीममा कस–कसले बाजी मर्लान त ?

काठमाडौ, असार ६ । विश्वकप फुटबल अन्तर्गत शुक्रवार राती समूह ‘डी’ र ‘‘इ’का खेलहरु हुँदैछन् । जसमध्ये समूह ‘‘डी’को दोस्रो चरणको अन्तिम खेल राती पौने १० बजे पूर्व विश्वकप विजेता इटाली र कोस्टारिकाबीच हुँदैछ ।...

विश्वकप फुटवलमा आज कुन–कुन देश भिड्दैछन् ?

विश्वकप फुटबलको २० औँ संस्करण अन्तर्गत आज राति समुह ‘सी’ र ‘डी’का खेलहरु हुँदैछन् । समूह ‘सी’ को खेलमा राती नेपाली समय अनुसार पौने १० बजे कोलम्बिया र आइभरी कोष्ट भिड्दै छन् । यो...

विश्व फुटबलमा स्पेनको प्रत्भुत्व समाप्त, समूह चरणबाटै घरफिर्ता

काठमाडौं, ५ असार । डिफेन्डिङ च्याम्पियन स्पेन विश्वकप २०१४ बाट बाहिरिएको छ । बिहीबार बिहान भएको खेलमा चिलीले २-० ले स्पेनलाई हराएको हो । जीतसँगै चिली पनि नेदरल्याण्डस्सँगै चिली अन्तिम १६ मा पुग्नेछ ।...

ब्राजिल मेक्सिकोसँग रोकियो

रियो दि जेनेरियो, ४ असार : विश्‍वकप फुटबलमा उपाधी दाबेदार ब्राजिल मंगलबार राती मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको छ। समुह ‘ए’ अन्तर्गत आफ्नो दोस्रो खेलमा घरेलु टोली ब्राजिल, मेक्सिकोका गोलरक्षक गुलेर्मो ओचोआको उत्कृष्ट प्रदर्शनपछि अंक बाढ्न बाध्य...

तेक्वान्दो टोली मोस्को प्रस्थान

काठमाडौं, २ असार । पाँचौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित तीन सदस्यीय नेपाली टोली आज रुसको मोस्को प्रस्थान गरेका छन् । जुन १९ देखि २० तारिखमा हुने प्रतियोगितामा यादव कुँवरले पुरुष...

मेसीको गोलसँगै अर्जेन्टिनाको विजयी शुरुवात

काठमाडौँ, असार २ । अर्जेन्टिनाले मात्र होइन विश्वले नै आशा गरेका लिओनल मेस्सी विश्वकप फुटवलको २० औँ संस्करणको आफ्नो पहिलो खेलमै सफल देखिएका छन् । बोस्निाया एण्ड हर्जगोभिनासँगको पहिलो खेलमा उत्कृष्ट गोलगरेर मेसीले अर्जेन्टिनाको...

जापानको कमजोरीको फाइदा उठाउँदै आइभरीकोष्ट विजयी

काठमाडौं, १ असार । विश्वकप फुटबलको २० औँ संकरणमा एशियाली प्रतिनिधित्व रहेको जापान आइभरीकोष्टसँग २–१ गोल अन्तरले पराजित भएको छ । आइभरीकोष्टसँगको पराजयसँग विश्वकप फुटबलमा जापानको शुरुवात कमजोर देखिएको छ । केहीबेरअघि मात्र सम्पन्न...

विश्वकपमा को-को भिड्दैछन् आज ?

काठमाडौ, ३१ जेठ । विश्वकप फुटवल प्रतियोगिताको तेस्रो दिन चार वटा खेल हुँदैछन् । तेस्रो दिनको पहिलो खेल अन्तर्गत समुह सीमा रहेको कोलम्बिया विरुद्ध ग्रिस भिड्ने भएको छ । त्यस्तै दोस्रो खेलमा समूह डी...

किन लज्जास्पद हार्‍यो स्पेनले ? (भिडियोसहित)

एजेन्सी ब्राजिल, ३१ जेठ । विश्वकप फुटबलको साविक विजेता स्पेनले पहिलो खेलमै लज्जास्पद हार व्यहोरेपछि तीव्र आलोचना भइरहेको छ। विश्वकपमा साबिक विजेता टोलीले पहिलो खेलमै कम्तीमा पाँच गोल खाएको यो पहिलो पटक हो। चार...

सर्वत्र फुटबल ‘पागल’ हरू !

काठमाडौं, ३१ जेठ । सर्लाहीको लालबन्दीमा ब्राजिलको जर्सी लगाएको पहेंलपुर समूहले मोटरसाइकल र्‍याली गरेर चुनाव प्रचारको झल्को दिलायो । अर्को समूहले पनि यस्तै र्‍याली निकाले झडपसमेत हुन सक्छ भन्नेमा प्रहरी सतर्क थियो । काठमाडौंका...

हिम्सलाई महिला बास्केटबल उपाधि

काठमाडौं, ३१ जेठ । हिम्स क्लबले हिम्स आमन्त्रण क्लबस्तरीय महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । जोरपाटीको नारायणटारस्थित आयोजक हिमालय इन्टरनेसनल मोडेल हायर सेकेन्डरी स्कुल (हिम्स) को कोर्टमा शुक्रबार भएको फाइनलमा हिम्सले भारतको सिक्किमस्थित...
1 585 586 587 588 589 592