आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

खेलकुद

किन लज्जास्पद हार्‍यो स्पेनले ? (भिडियोसहित)

एजेन्सी ब्राजिल, ३१ जेठ । विश्वकप फुटबलको साविक विजेता स्पेनले पहिलो खेलमै लज्जास्पद हार व्यहोरेपछि तीव्र आलोचना भइरहेको छ। विश्वकपमा साबिक विजेता टोलीले पहिलो खेलमै कम्तीमा पाँच गोल खाएको यो पहिलो पटक हो। चार...

सर्वत्र फुटबल ‘पागल’ हरू !

काठमाडौं, ३१ जेठ । सर्लाहीको लालबन्दीमा ब्राजिलको जर्सी लगाएको पहेंलपुर समूहले मोटरसाइकल र्‍याली गरेर चुनाव प्रचारको झल्को दिलायो । अर्को समूहले पनि यस्तै र्‍याली निकाले झडपसमेत हुन सक्छ भन्नेमा प्रहरी सतर्क थियो । काठमाडौंका...

हिम्सलाई महिला बास्केटबल उपाधि

काठमाडौं, ३१ जेठ । हिम्स क्लबले हिम्स आमन्त्रण क्लबस्तरीय महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । जोरपाटीको नारायणटारस्थित आयोजक हिमालय इन्टरनेसनल मोडेल हायर सेकेन्डरी स्कुल (हिम्स) को कोर्टमा शुक्रबार भएको फाइनलमा हिम्सले भारतको सिक्किमस्थित...

ब्राजिलको सानदार जितमा नायक बने नेमार (फोटो फिचर र भिडियोसहित)

काठमाडौं, ३० जेठ । विश्वकप फुटवलमा घरेलु टोली ब्राजिलले सानदार विजय सुरुवात गरेको छ । बीसौं विश्‍वकप फुटबलको उद्‌घाटन खेलमा बिहीबार राति भएको खेलमा घरेलु टोली ब्राजिलले क्रोएसियालाई ३-१ ले हराएको हो । ब्राजिलको...

फुटबल जर्सीमा दुई लाख नेपाली

काठमाडौं, ३० जेठ । अबका ३३ दिन संसारका ३२ देशका राष्ट्रिय फुटबल टोली मैदानमा हुनेछन्। र, सिंगो विश्व नजर उत्साहसाथ त्यहीँ अल्भ्किरहनेछ। फुटबल दुनियाँको एक महारथी देश ब्राजिलमा नेपाली समयअनुसार शुक्रबार बिहान पौने २...

यी हुन् सँधै विवादमा आइरहने चर्चित फुटबलर

काठमाडौं । विश्वकप फुटबलकै दौरान देखाएका अनेक व्यवहारका कारण खेलाडीहरु पटकपटक विवादमा तानिने गरेका छन् । तर केही खेलाडी यस्ता छन्, जो उत्कृष्ट फुटबलर हुँदाहुँदै पनि आफ्ना जीवनका विवादास्पद प्रसंगहरुका कारण चर्चामा आउने गर्छन्:...

जर्मनीका बैज्ञानिक स्पेनले विश्वकप जित्नेमा ढुक्क

काठमाडौँ, २९ जेठ । नेपाली समय अनुसार आज राती ठिक पौने २ वजेबाट विश्व फुटबलका सर्वकालिन महान हस्ती पेलेको देश ब्राजिलमा विश्वकप फुटबलको २० औं संस्करण शुरु हुँदैछ । विश्वका ३२ राष्ट्रका ७ सय...

नेपाली राष्ट्रिय खेलाडीको ठोकुवाः फाइनलमा स्पेन र ब्राजिल भिड्छन्

लक्ष्मी काफ्ले झापा, २९ जेठ । २०औं फिफा विश्वकप आज रातिबाट ब्राजिलमा सुरु हुँदैछ । ३२ वटा राष्ट्र सहभागी रहेको यसपटकको फुटबलको महाकुम्भ हेर्न संसारभरका मानिसको ध्यान ब्राजिलतर्फ नै छ । विश्वकपमा ३२ वटा राष्ट्र...

विश्‍व फुटबल महामेला आज रातिदेखि

काठमाडौं, २९ जेठ । विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ। जापानका युइची निसिमुराले आयोजक ब्राजिल र क्रोएसियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २० औं संस्करण साओ पाउलोको एरिना...

झापाली फुटबल प्रेमीको रोजाइ – ब्राजिल, अर्जेन्टिना र स्पेन

लक्ष्मी काफ्ले बिर्तामोड । प्रायःको बोलीमा ब्राजिल, अर्जेन्टिना, स्पेनजस्ता देशका नाम मात्र छन् । हातमा झण्डा मात्र होईन, कपडा (जर्सी) पनि विदेशकै । झापा जिल्ला भित्रकै दृष्य हो यो । अहिले यस्ता दृष्य झापामा...

क्रिकेट खेलाडीलाई पाँच लाख नगदसहित राष्ट्रपतिबाट सम्मान

काठमाडौं, २६ जेठ । राष्ट्रपति डा रामवरण यादवले ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका राष्ट्रिय क्रिकेट टिमलाई सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा नगद पुरस्कारसहित सम्मान गर्नुभयो । राष्ट्रपति...

गणेश थापाले झन्डै दुई करोडमा भोट बेचेको आरोप

काठमाडौं, २६ जेठ । एसियाली फुटबल महासंघ एएफसी का विवादित पूर्वअध्यक्ष मोहमद विन हमामले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई एक लाख १५ हजार पाउन्ड दिएको अर्को आरोप लागेको छ। कतारलाई...
1 586 587 588 589 590 592