मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

खेलकुद

नेपाली राष्ट्रिय खेलाडीको ठोकुवाः फाइनलमा स्पेन र ब्राजिल भिड्छन्

लक्ष्मी काफ्ले झापा, २९ जेठ । २०औं फिफा विश्वकप आज रातिबाट ब्राजिलमा सुरु हुँदैछ । ३२ वटा राष्ट्र सहभागी रहेको यसपटकको फुटबलको महाकुम्भ हेर्न संसारभरका मानिसको ध्यान ब्राजिलतर्फ नै छ । विश्वकपमा ३२ वटा राष्ट्र...

विश्‍व फुटबल महामेला आज रातिदेखि

काठमाडौं, २९ जेठ । विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ। जापानका युइची निसिमुराले आयोजक ब्राजिल र क्रोएसियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २० औं संस्करण साओ पाउलोको एरिना...

झापाली फुटबल प्रेमीको रोजाइ – ब्राजिल, अर्जेन्टिना र स्पेन

लक्ष्मी काफ्ले बिर्तामोड । प्रायःको बोलीमा ब्राजिल, अर्जेन्टिना, स्पेनजस्ता देशका नाम मात्र छन् । हातमा झण्डा मात्र होईन, कपडा (जर्सी) पनि विदेशकै । झापा जिल्ला भित्रकै दृष्य हो यो । अहिले यस्ता दृष्य झापामा...

क्रिकेट खेलाडीलाई पाँच लाख नगदसहित राष्ट्रपतिबाट सम्मान

काठमाडौं, २६ जेठ । राष्ट्रपति डा रामवरण यादवले ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका राष्ट्रिय क्रिकेट टिमलाई सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा नगद पुरस्कारसहित सम्मान गर्नुभयो । राष्ट्रपति...

गणेश थापाले झन्डै दुई करोडमा भोट बेचेको आरोप

काठमाडौं, २६ जेठ । एसियाली फुटबल महासंघ एएफसी का विवादित पूर्वअध्यक्ष मोहमद विन हमामले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई एक लाख १५ हजार पाउन्ड दिएको अर्को आरोप लागेको छ। कतारलाई...

क्रिकेट संघका अध्यक्षसहित १८ लाई भ्रष्टाचार मुद्दा

काठमाडौं, २६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष टंक आङबुहाङ लिम्बूसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। क्यानको १ करोड ४३ लाख १४ हजार ५ रुपैयाँ...

कृष्ण र कृष्णेश्वरीले जिते एसियाड म्याराथन छनोट

काठमाडौं, २५ जेठ । नेपाल आर्मीका कृष्ण बस्नेत १७ औं एसियाली खेलकुदका लागि सञ्चालित एथलेटिक्स खेलाडी छनोट प्रतियोगिताको पुरुष म्याराथनमा विजयी भएका छन् । निर्धारित दूरी तय गर्न कृष्णले २ घण्टा २६ मिनेट ५१...

विश्वकप अभ्यास खेलमा ब्राजिल, जर्मनी, रसिया र पोल्याण्ड विजयी

काठमाडौ, २४ जेठ । विश्वकप फुटबल अन्र्तगत अभ्यास खेलमा ब्राजिल, जर्मनी, रशिया र पोल्याण्ड विजयी भएका छन् । गएराति भएको खेलमा जर्मनीले अर्मानियालाई ६–१ गोल अन्तरले पराजित गरेको थियो । यसैगरी आयोजक राष्ट्र ब्राजिलले...

एथलेटिक्समा यामसाजन र दिलमायाद्वारा राष्ट्रिय कीर्तिमान

काठमाडौं, २४ जेठ । नेपाली सेनाका यामसाजन सुनार र सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी दिलमाया कार्कीले १७ औं एसियाली खेलकुदका लागि सञ्चालित एथलेटिक्स खेलाडी छनोट प्रतियोगितामा शुक्रबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । यामले...

‘फ्री’मा विश्वकप हेर्न पाउने भाग्यमानी बने राई

काठमाडौं, २३ जेठ । कोकाकोलाको योजनाअन्तर्गत ब्राजिलमा फिफा वर्ल्र्ड कप म्याच लाइभ हेर्नका लागि झापाका डिल्ली राई छनोटमा परेका छन् । राई ब्राजिलमा वल्र्डकप हेर्न जाने फ्रि ट्रिपको चौथो तथा अन्तिम टिकटका विजयी भएका...

भारोत्तोलनमा नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ, २३ जेठ । नेपाल प्रहरीकी तारादेवी पुन र नेपाली सेनाका कमलबहादुर अधिकारीले १७ औं एसियाली खेलकुदका लागि भइरहेको भारोत्तोलन खेलाडी छनोट प्रतियोगितामा आज नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । नेपाल भारोत्तोलन सङ्घद्वारा आयोजित...

एसियाली खेलकुद प्रतियोगिता–चार खेलाडी छनोट

काठमाडौँ, २३ जेठ । दक्षिण कोरियाको इन्चोनमा हुने १७ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गतको सुटिङमा ओलम्पियन स्नेहा राज्यलक्ष्मी राणासहित चार खेलाडी आज छनोट भएका छन् । नेपाल सुटिङ संघद्वारा आयोजित छनोट प्रतियोगिताको महिलातर्फ १० मिटर...
1 587 588 589 590 591 592