काठमाडौं, २३ जेठ । कोकाकोलाको योजनाअन्तर्गत ब्राजिलमा फिफा वर्ल्र्ड कप म्याच लाइभ हेर्नका लागि झापाका डिल्ली राई छनोटमा परेका छन् ।
राई ब्राजिलमा वल्र्डकप हेर्न जाने फ्रि ट्रिपको चौथो तथा अन्तिम टिकटका विजयी भएका हुन्। राई कोकाकोलाको चौथो तथा अन्तिम बिजेता हुन् ।
‘फिफा वल्र्ड कप चान्स टु फ्लाइ टु ब्राजिल’ नामक युटिसी क्याम्पेनमार्फत भाग्यशाली विजेता शंकर पौडल, टेकबहादुर मल्ल र टंकबहादुर पाण्डेले ब्राजिल फ्रि ट्रिपको मौका पाइसकेका थिए। चारजनै बिजेता कोकाकोलाको तर्फबाट जुलाई २ ९असार १८० मा ब्राजिल गएर वल्र्ड कपको क्वार्टरफाइनल म्याचसमेत हेर्नेछन्।












प्रतिक्रिया