२८ आश्विन २०८३, बुधबार

विश्वकपमा को-को भिड्दैछन् आज ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fifa-world-cup

काठमाडौ, ३१ जेठ । विश्वकप फुटवल प्रतियोगिताको तेस्रो दिन चार वटा खेल हुँदैछन् ।

तेस्रो दिनको पहिलो खेल अन्तर्गत समुह सीमा रहेको कोलम्बिया विरुद्ध ग्रिस भिड्ने भएको छ । त्यस्तै दोस्रो खेलमा समूह डी मा रहेको उरुग्वेविरुद्ध कोष्टारिका र इङल्याण्ड विरुद्ध इटाली भिड्नेछन् भने अन्तिम खेलमा आईभोरिकोष्ट विरुद्ध जापन भिड्नेछ ।

यसअघि गएराति र आज बिहान भएको विश्वकप फुटवलमा खेलमा क्यामरुन, चिली र नेदरल्याण्ड विजयी भएका छन् ।