२७ असार २०८३, शनिबार

एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशन सुरु (तस्वीरहरु)

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, ५ जेठ । नेकपा (एमाले) सुनसरीको आठौँ जिल्ला अधिवेशन आजबाट इटहरीमा सुरु भएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अधिवेशनको उद्घाटन गर्नुभएको हो ।

अधिवेशनमा ७ सय ३० जना प्रतिनिधि सहभागी हुनुहुन्छ । आजबाट ३ दिनसम्म जारी रहने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।