मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

खेलकुद

मन्त्री र सदस्य सचिवको जुहारीले एसियाडमा नेपालको सहभागिता अन्यौल

काठमाडौँ, १४ साउन । खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र सदस्य सचिव युवराज लामाबीचको टकरावले दक्षिण कोरियामा हुन लागेको १७ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा नेपालको तयारी नै अन्यौलमा परेको छ । राजनीतिक तालमेल नमिल्दा दुवै...

मेसीलाई कर छली गरेको आरोप

काठमाडौँ, साउन १३ । स्पेनको एक अदालतले कर छलेको आरोपमा बासिर्लोनाका स्टार लिओनल मेसी माथिको छानविन अघि बढाएको छ । मेस्सीमाथि लागेको आरोप खारेज गर्न सरकारी वकिलले सिफारिस गरेको थियो । तर, न्यायाधीशले छानविन...

संगमलाई दोहारो स्वर्ण

काठमाडौं, ११ साउन । संगम पाख्रिनले उपत्यकाव्यापी विद्यालयस्तरीय विशेष एथलेटिक्स प्रतियोगितामा शनिबार दोहोरो स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा संगमले सुस्त श्रवणतर्फ छात्रको २ सय मिटर दौड र सट्पुटमा स्वर्ण जिते...

इण्डोर क्रिकेट प्रतियोगिता आगामी बुधवारबाट

काठमाडौं, ९ असार । नेपालमा पहिलोपटक कर्पोरेट इण्डोर क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । कतार एयरवेजको मुख्य प्रायोजनमा रेड चेरी स्पोर्ट्स म्यानेजमेण्टले यो प्रतियोगिता गर्न लागेको हो । गोल्फुटारस्थित रोयल इण्डोर क्रिकेट मैदानमा...

इलाममा नेपाल कप फुटबल

काठमाडौँ, ८ साउन । राष्ट्रिय खेलकुद संघ नेपाल र स्पोर्ट्स फर अल क्लबको संयुक्त आयोजनामा दोस्रो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता इलाममा हुने भएको छ । प्रतियोगिता आगामी असोज २४ देखि ३१ गतेसम्म इलामको...

छानविन समितिले राखेपलाई प्रतिवेदन बुझायो

काठमाडौं, ८ साउन । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी र नेपाल बास्केटबल संघका सम्बन्धमा छानविन गर्न गठित छानविन समितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामालाई प्रतिवदेन बुझाएको छ । करिब २...

पिस कोप्र्स अध्यक्षकिम नेपालमा

काठमाडौं, ७ साउन । विश्व तेक्वान्दो पिस कोप्र्स फाउन्डेनसनका अध्यक्ष किवोङ किमको नेतृत्वमा ६ सदस्यीय टोली नेपाल आएका छन् । हाल नेपालको विभिन्न भागमा सञ्चालन हुने पिस कोप्र्स तालिमको निरीक्षण गर्न उक्त टोली सोमबार...

क्रिकेटरहरु बन्द प्रशिक्षणमा

काठमाडौँ, ६ साउन । नेपाली क्रिकेटका कप्तान पारस खड्कासहितका २१ क्रिकेटर बन्द प्रशिक्षणमा बस्ने भएका छन् । असोज ४ देखि २० गतेसम्म दक्षिण कोरियामा हुने एशियन खेलुकदको तयारीका लागि नेपाल क्रिकेट संघ क्यानले उनीहरुलाई...

तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं, ५ साउन । लन्डनको रिभरमिडमा हुने १० औं अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई आइतबार एक कार्यक्रमबीच बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामाले टोलीलाई सफलताको...

तीन दिनभित्र कागजात पेस गर्न एन्फालाई निर्देशन

काठमाडौं, ४ साउन । व्यवस्थापिका–संसदको सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई विगत पाँच वर्षको लेखापरीक्षणको कागजात तीन दिनभित्र पेस गर्न निर्देशन दिएको छ । समितिको आजको सिंहदरबारमा बसेको बैठकले सङ्घका अध्यक्ष गणेश...

क्रिकेट प्रशिक्षक दासानायकेको एक वर्ष करार थपियो

काठमाडौं, २ साउन । नेपाली क्रिकेटलाई सफलताको शिखरमा पु¥याउन भूमिका खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेको करार अवधि एक वर्ष थप भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रवार विहान बसेको...

गौरीकाको तीननयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं, २ साउन । गौरीका सिंहले १९ औं राष्ट्रिय खुला पौडी प्रतियोगिताको महिलातर्फ बिहीबार तीननयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । सातदोबाटोस्थित पौडीपोखरीमा गौरीकाले २ सय मिटर ब्याकस्ट्रोक २ मिनेट ४८.१६ सेकेन्ड (हिट), ५० बटरफ्लाइ...
1 583 584 585 586 587 593