सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

प्रहरीद्वारा ठूलो मात्रामा अवैध घरेलु मदिरा नष्ट

–मिना बुढाथोकी सल्यान, ६ वैशाख । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा उत्पादित घरेलु मदिरा नियन्त्रणमा लिँदै नष्ट गर्ने जिल्ला प्रहरी कार्यालय सल्यानले थालेको अभियान जारी राखेको छ । जस अन्तरगत जिलाको लुहाममा बजार आसपासका...

यही बैशाख १० देखि १२ गतेसम्म विश्व शान्ति पूजा गरिने

काठमाडौं, ६ बैशाख । मागी गुम्बा समिति बाराले यही बैशाख १० देखि १२ गतेसम्म राजधानीको बौद्धमा विश्व शान्ति पूजाको आयोजना गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा मागी गुम्बा समितिले बिहीबार पत्रकार सम्मेलन गरेर...

पार्टी एकताबारे एक-दुई दिनभित्रै ‘ब्रेक थ्रु’ हुन्छ : अग्नि सापकोटा

काठमाडाौँ, ६ बैशाख । नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले एमाले–माओवादीबीचको एकता बैशाख ९ गतेलाई टरेपनि सकेसम्म यही बैशाखभित्रै नभए जेठ १ गते (मे दिवस) को दिन घोषणा हुने दाबी गरे । उनले भने, ‘केही...

गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर : अध्ययन

– प्रकाश सिलवाल  काठमाडौँ, ६ वैशाख । सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धि दरमा खासै सुधार नआएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नतिजाले देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि...

फिप्टी-फिप्टीको आधारमा एकता हुँदैन, गणितको कुरा छोडिदिनुहोस्: पोखरेल

काठमाडौं, ६ बैशाख । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले एमाले–माओवादी केन्द्रबीचको एकता गणितको आधारमा नहुने स्पष्ट पारेका छन् । उनले भने, ‘संख्या अर्थात् ५०/५० को आधारमा एकता हुँदैन, अनुपात, गणित वा बराबरीको...

दुई सय महिला बेचेका सुनबहादुर साधारण तारेखमा रिहा !

काठमाडौँ, ६ बैशाख । चेलीबेटी बेचबिखन र ‘वेश्यालय’ चलाएको आरोपमा जिल्ला अदालत नुवाकोटबाट ३७ वर्ष कैद सजाय ठहर भएको सुनबहादुर तामाङलाई सर्वाेच्च अदालतले भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश...

शुक्लाफाँटामा बाह्रसिंगाको अनुगमन शुरु

भीमदत्तनगर, ६ वैशाख । कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तु बाह्रसिंगाको अनुगमन थालिएको छ । निकुञ्ज कर्मचारी र साझेदार निकायहरुको पहलमा गत सोमबारदेखि निकुञ्जभित्रको शुक्लाफाँटा र आसपासका क्षेत्रमा बाह्रसिंगाको अनुगमन एवं गणनासमेत गर्न...

देशभर अझै तीन लाख बालबालिका विद्यालय बाहिर : शिक्षा मन्त्री पोखरेल

कलैया, ६ वैशाख । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा आर्थिक क्रान्तिको खाँचो रहेको बताउनुभएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नं ७ मा रहेको सरस्वती विद्या मन्दिर आधारभूत प्राविको आयोजनामा बिहीबार...

सिन्डिकेटविरुद्धको सरकारी अभियानमा महासंघको साथ, एक्लिदै यातायात व्यवसायी

काठमाडौँ, ६ बैशाख । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ यातायातको सिन्डिकेट तोड्ने सरकारी निर्णयको पक्षमा उभिएको छ । उसले सरकारको निर्णयलाई स्वागतयोग्य भनेको छ । यो सँगै यातायात व्यवसायीहरु एक्लिएका छन्...

नारायणगढ–मुग्लिन सडकको साँघुरो ठाउँमा रड एङ्करिङ गरिँदै

चितवन, ६ वैशाख । नारायणगढ–मुग्लिन सडकखण्डको साँघुरो १२३ मिटर क्षेत्रमा रड एङ्करिङ गरेर सडक फराकिलो बनाउन थालिएकोे छ । मुग्लिन नजिकको सो क्षेत्रमा यसअघि भित्तो काट्ने वा क्यान्टिलिभर राख्ने भन्ने विषयमा लामो समय बहस...

चोरीको मोबाइल बेच्ने ‘ए’ डिभिजन क्लबका फुटबल खेलाडी प्रहरीको फन्दामा

काठमाडौँ, ६ वैशाख । ‘ए’ डिभिजन फुटबल क्लबका खेलाडी दिपेश श्रेष्ठ चोरीका मोबाइल, ल्यापटपलगायतका सामाग्री अनलाइन बजारमा बिक्री गरेको ओरोपमा पक्राउ परेका छन् । उपत्यकाका विभिन्न स्थानबाट सामाग्री चोरी गरी सेकेन्ड ह्याण्ड तथा अनलाइन...

निजी विद्यालयमा पढाउन निषेध गर्ने नगरपालिकाको निर्णय

चौतारा, ५ वैशाख । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रभित्रका राजनीतिकर्मी, शिक्षक तथा कर्मचारीले आफ्ना छोराछोरीलाइ निजी विद्यालयमा पढाउन निषेध गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको सिफारिशमा नगर कार्यपालिकाले यसै शैक्षिक सत्रदेखि लागू...
1 6,901 6,902 6,903 6,904 6,905 11,392