सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

भारतीय कुखुरा र अण्डा अवैध रुपमा नेपाल भित्रिँदै

लहान, ६ वैशाख । सरकारले भारतीय बजारबाट कुखुुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ । भारतमा बर्डफ्लु देखापरेपछि सरकारले भारतबाट कुखुरा र अण्डालगायत पक्षीजन्य वस्तुको...

ओली-प्रचण्डले सुटुक्क गरेको ‘वान टु वान’ वार्तामा के कुरा भयो ?

काठमाडौँ, ६ बैशाख । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा  ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’ले बिहीबार ‘वान टु वान’ वार्ता गरेका छन् । दुई अध्यक्षबीच करिब साढे तीन घण्टा कुराकानी भएको छ । प्रधानमन्त्रीको...

बाम एकताका दुई हस्तीबारे ज्योतिष शास्त्र भन्छ– ओलीलाई राजयोग, प्रचण्डलाई दशा

काठमाडौं, ६ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाम एकताका लागि कस्सिए पनि यसको निचोडका सम्बन्धमा अल्झिएका छन् । विहीबार दुवैले अनौपचारिक भेट गरेका...

लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौँ, ६ बैशाख । भारत सिपोल पिपडा बस्ने ३२ बर्षीय मोहमद सब्दुललाई लागूऔषध फेनरागन ९० एम्पुल, नोफिन ९० एम्पुल, डाईजेपाम ९० एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङगा स्थित चेकपोष्टमा बाग्लुङबाट...

ठूलै घटना घटाउन हिँडेका गिरोहका एकजना हतियारसहित पक्राउ

मकवानपुर, ६ बैशाख । कटुवा पेस्तोल र गोलीलगायतका विभिन्न हतियारसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–३ बस्ने ३६ बर्षीय जोकर मोक्तानलाई कटुवा पेस्तोल ३ थान, सुतली बम १ थान, नलकटुवा पेस्तोलमा लाग्ने...

अन्तराष्ट्रिय अपराध रोक्न शुरु भयो प्रहरीको ‘अपरेशन मन्डला’

काठमाडौँ, ६ बैशाख । इन्टरपोलबाट प्राप्त सूचनाको आधारमा अन्तराष्ट्रिय अपराधको रोमथाम गर्ने उद्देश्यसहित तयार गरिएको अपरेशन मन्डला अभियान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलिया र प्रहरी उपरीक्षक प्रेम चन्दबाट मंगलबार शुभारम्भ भएको...

महानिर्देशक भट्टको भ्रष्टाचारले खारेज हुँदै खानेपानी विभाग

काठमाडौं, ६ वैशाख । महानिर्देशक तेजराज भट्टको भ्रष्टाचार र काम देखाउन नसक्ने असक्षमताका कारण सरकारले खानेपानी विभाग नै खारेजको तयारी गरेको छ । विभिन्न विभागहरू समायोजन गर्ने विषयमा सरकारको अध्ययनमा खानेपानी विभाग भ्रष्टाचारको मुल...

देखिन थाल्यो ओलीको भारत भ्रमणको प्रभाव, पेट्रोलियम पाइप लाइनको काम शुरु

काठमाडौँ, ६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको भारत भ्रमणको प्रभाव देखिन थालेको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट सयुंक्त रुपमा शिलान्यास...

आयुर्वेदिक अस्पतालमा थप चार वटा प्राकृतिक उपचारसेवा शुरु

उदयपुर, ६ वैशाख । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा अवस्थित नेपाल सरकारबाट सञ्चालित पुरानो आयुर्वेदिक अस्पताललाई आगामी दिनमा प्रभावकारी बनाएर लैजानका लागि थप चार वटा प्राकृतिक उपचार सेवा सञ्चालन गरिएको छ । वर्तमान अवस्थामा एलोपेथिक...

हराएको एक महिनापछि शव फेला

नुवाकोट, ६ वैशाख । किस्पाङ गाउँपालिका–२ फिकुरीका बिनाकुमारी ढुङ्गेल हराएको एक महिनापछि बुधबार मृतावस्थामा भेटिएकी छिन् । पैँचालिस वर्षीया ढुङ्गेलको शव त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थल विदुर नगरपालिका–७ स्थित त्रिशूली नदीमा भेटिएको जिल्ला प्रहरी प्रमुख...

पूर्वराजा ज्ञानेन्द्रकी भतिजीले पाइनन् नेपाली नागरिकता

काठमाडौं, ६ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहकी भतिजी श्रेया राज्यलक्ष्मी शाहको नेपाली नागरिकताको निवेदन जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिर्ता गरेको छ । विभिन्न सरकारी अड्डाले पनि उनको नागरिकताका लागि सहयोग गरेको छैन । एउटा...

आमा गुमाएका बाँस्कोटाले दिए ३० लाखभन्दा बढी सहयोग

तेह्रथुम, ६ वैशाख । आर्थिक अभावमा समयमा उपचार गराउन नसक्दा बाल्यकालमै आमा गुमाएका फेदाप गाउँपालिका ओयाक्जुङका देव बाँस्कोटाले गरीब दुःखीको उपचारमा ३० लाख रुपैयाँभन्दा बढी पैसा खर्च गरेका छन् । आर्थिक उपार्जनकै लागि खाडी...
1 6,902 6,903 6,904 6,905 6,906 11,392