सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर : गृहमन्त्री थापा

चितवन, ६ वैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताउनुभएको छ । बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्नुहुँदै उहाँले यस्तो...

गुण्डा नाइके मनोज पुनका सहयोगी युवा संघका केन्द्रीय सदस्य मल्ल पक्राउ

काठमाडौं, ६ वैशाख । गुण्डा नाईके मनोज पुनको सहयोगीको रूपमा काम गर्दै आएका युवा संघ नेपालका केन्द्रीय सदस्य सुजु मल्ल पक्राउ परेका छन् । मनोज पुनको अपराधमा सहयोगी बनेको अभियोगमा मल्ललाई प्रहरीले बुधबार काठमाडौंबाट...

कञ्चनपुर कारागारमा तेब्बर कैदीबन्दी

कञ्चनपुर, ६ वैशाख । कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । ९५ जनाको क्षमता भएको कारागारमा हाल २७६ कैदीबन्दी छन् जसमध्ये १७ महिला कैदीबन्दी रहेका छन् । कारागारका जेलर श्यामप्रसाद भट्टले कारागारमा क्षमताभन्दा...

मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारबाही

काठमाडौं, ६ वैशाख । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता...

भर्ना अभियानः उच्च तहको सहभागिताले तराईका विद्यालयमा उत्साह

– प्रकाश सिलवाल  काठमाडौँ, ६ वैशाख । विद्यार्थी भर्ना अभियानका लागि यो वर्ष एकैदिन प्रधानमन्त्री, मन्त्रीगण र उच्च राजनीतिक नेतृत्वबाट शैक्षिक अवस्थामा कमजोर मानिएका तराई मधेसका विभिन्न जिल्लाका बालबालिकालाई अभिभावकत्व लिने काम भएपछि उत्साह...

इक्यान निर्वाचनमा उम्मेदवारी दर्ता

काठमाडौँ, ६ वैशाख । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी वैशाख ८ हुने नयाँ निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता गरिएको छ । नयाँ नेतृत्वका लागि विष्णुहरि पाण्डेको समूह र सरोज बस्नेत समूहले उम्मेदवारी दर्ता...

लागुऔषध नियन्त्रणमा सामूहिक प्रयासको खाँचो

काठमाडौँ, ५ वैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो रहेको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘लागुऔषध अपराधको वर्तमान अवस्था र प्रभावकारी रोकथामका उपाय’ विषयक गोष्ठीमा उहाँले...

गृहमन्त्री थापा बने चेपाङ र दलित बालबालिकाका अभिभावक

चितवन, ५ वैशाख । गृहमन्त्री रामबहादुर थापाले चितवनको विकट शक्तिखोर गाउँका दुई चेपाङ र एक दलित बालबालिकालाई विद्यालयमा भर्ना गराउनु भएको छ । शक्तिखोरस्थित चतुरमुखी माध्यामिक विद्यालयमा बुधबार आजोजित कार्यक्रममा उहाँले उनीहरुको अभिभावकत्व ग्रहण...

जनतासँग गरेका बाचा पूरा गर्न सरकारलाई नेता पौडेलको आग्रह

म्याग्दी ५ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई जनतासँग गरेको बाचा पूरा गर्न आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले विकास, स्थिरता र समृद्धिको...

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त यादव करागार चलान

राजविराज, ५ वैशाख । कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरी बुधबार करागार चलान गरिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–११ का ६० वर्षीय रामप्रसाद यादवलाई प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि राजविराजस्थित...

अध्यक्ष दाहालद्वारा माझी र मुसहर बालकको अभिभावकत्व ग्रहण

चितवन, ५ वैशाख । नौ वर्ष उमेर पुग्दासम्म बाबुसँगै गिट्टी कुटेको ठाउँमा खेलेर बिताएका एक बालकले बुधबार अभिभावकत्व पाएका छन् । उनकी दिदीले ६ महिना विद्यालय गएर छाडेकी थिईन् । उनका भाइले अहिलेसम्म विद्यालय...

युवासंघका अध्यक्ष पहारीद्वारा राजीनामा

काठमाडौँ, ५ वैशाख । युवासंघ नेपालका अध्यक्ष राजीव पहारीले आफ्नो पदबाट बुधबार राजीनामा दिनुभएको छ । संघको जारी केन्द्रीय कमिटीको बैठकमा उहाँले उक्त पदबाट राजीनामा दिएको जानकारी गराउनुभयो । गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा अध्यक्ष...
1 6,904 6,905 6,906 6,907 6,908 11,392