शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

समाचार

सुदूरपश्चिममा बिसुको रौनक शुरु

-गिता कुँवर अछाम, २९ चैत । नयाँ वर्ष नजिकिँदै गर्दा सुदुरपश्चिममा बिसु पर्वको रौनक शुरु भएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रुपमा मनाउने चलन छ । बिसु पर्व विशेषगरी...

कुन मेनपावर कम्पनी कस्तो ? अनलाइनबाटै थापा पाउनुहोस्

काठमाडौं, २९ चैत । वैदेशिक रोजगारमा कामदार पठाउने मेनपावर कम्पनीहरुको स्तर निर्धारण गर्ने वेवसाइट सुरु भएको छ । यो वेवसाइटले वैदेशिक रोजगारको सेवा लिएका व्यक्तिले दिएको जानकारीका आधारमा सम्वन्धित मेनपावर कम्पनीको स्तर निर्धाण गर्नेछ...

बर्थिङ सेन्टर सञ्चालन भएपछि महिला खुशी

पाल्पा, २९ चैत । पूर्वखोला गाउँपालिका–२, जल्पामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिलाहरु खुशी भएका छन् । यसअघि स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुदाँ यहाँका महिलालाई घरमा नै प्रसूति हुन बाध्यता रहेको थियो । घरमा नै...

कर्णाली रारा पर्यटन वर्ष उद्घाटनका लागि ३९ लाख बजेट

सुर्खेत, २९ चैत । कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रमका लागि ३९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा बसेको कर्णाली प्रदेश सरकारको चौँथो मन्त्रिपरिषद् बैठकले रारा...

दुई महानिरीक्षक सर्वेन्द्र र सैलेन्द्रलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, २९ चैत । नेपाली प्रहरीका नवनियुक्त महानिरिक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरिक्षक सैलेन्द्र खनाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा विहिबार बिहान आयोजित विशेष कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले उनीहरूलाई दर्ज्यानी...

नदीजन्य वस्तुको अबैध उत्खनन र चोरी निकासी

म्याग्दी २९ चैत । बेनी नगरपालिका–१ आनन्दबगरमा अबैध रुपमा कालीगण्डकी नदीबाट नदीजन्य बस्तीको उत्खनन र चोरी निकासी भइरहेको छ । सम्बन्धित निकायको अनुमतिविना उपकरणको प्रयोग गरेर नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेर चोरी...

महिला र बालबालिका हराउने क्रममा बृद्धि

नवलपरासी , २९ चैत । नवलपरासीबाट महिला र बालबालिका हराउने क्रम बढ्दो छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो जिल्लाबाट २२१ महिला र बालबालिका हराएका छन् । तीमध्ये १४९ महिला र बालबालिका...

कैदी-थुनुवा बिरामी हुने क्रममा एक्कासि वृद्धि

– गोपालप्रसाद बराल बर्दिवास, २८ चैत । महोत्तरी जलेश्वरस्थित कारागारमा कैदी थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढेको छ । गर्मी बढेसँगै कारागारका कैदी थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढेको हो । श्वासप्रश्वास, रुघाखोकी, ज्वरो, निमोनिया...

खुमबहादुर खड्काको निधनले मुलुकलाई ठूलो क्षति: शेरबहादुर देउवा

दाङ, २८ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनले राष्ट्रलाई नै ठूलो क्षति पुगेको बताउनुभएको छ । नेका दाङले आज गृहजिल्ला दाङको सतवरियामा १३औँ पुण्यतिथिमा...

माओवादी केन्द्रका कार्यकर्ताको अपहरण

कपिलवस्तु, २८ चैत । नेकपा (माओवादी केन्द्र)का एक कार्यकर्ता सदरमुकाम तौलिहवाबाट अपहरणमा परेका छन् । कपिलवस्तु नगरपालिका–३ क्याम्पसटोल निवासी सुशील तिवारीलाई भारतीय सुरक्षाकर्मीले गएको सोमबार दिउँसो अपरहण गरेको परिवारिक स्रोतले दाबी गरेको छ ।...

चुनाव चिह्न र ‘जनयुद्ध’ शब्दमा कुनै विवाद छैन: एमाले नेता नेम्वाङ

झापा, २८ चैत।  नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले सानातिना विवाद र समस्याले पार्टी एकता कुनै पनि हालतमा अवरुद्ध नहुने बताउनुभएको छ । प्रेस चौतारी झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले...

एक सातादेखी सल्यानका तीनवटा रेडियो बन्द

-मिना बुढाथोकी सल्यान, २८ चैत । सल्यानमा निरन्तर रुपमा सूचना सन्देश तथा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका तीनवटा रेडियो बन्द भएका छन् । गत चैत २२ गते राती परेको चट्याङले उपकरण तथा औजारहरुमा क्षति...
1 6,905 6,906 6,907 6,908 6,909 11,365