शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

सबै क्षेत्रको सिन्डिकेट खारेज गर्न महासंघको माग

काठमाडौँ, ८ वैशाख । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले यातायात क्षेत्रमा लगाउँदै आएको सिन्डिकेट खारेज गर्ने निर्णयको स्वागत गरेको छ । महासंघका अध्यक्ष नरेश कटुवालले शनिबार एक विज्ञप्ति जारी गरी यातायात व्यवसायमा मात्र नभएर...

अवैध सम्बन्धपछि जबर्जस्ती गर्भपतन गराएको आरोपमा जनप्रतिनिधि पक्राउ

रुकुम, ८ वैशाख । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यपालिका...

प्रत्येक स्थानीय तहमा साहित्यिक संगठन विस्तार हुने

–बेलिना थापा लमजुङ, ८ बैशाख । लमजुङले प्रत्येक स्थानीय तहमा साहित्यिक संगठन विस्तार गर्ने भएको छ । जिल्लामा नवगठित लिस्नो साहित्य मञ्चले जिल्लाका चार वटा नगरपालिका र ४ वटा गाउँपालिकामा संगठन विस्तार गर्ने जनाएको...

सडक उद्घाटन भएको १४ दिनमै जीप दुर्घटना, एकजनाको मृत्यु

डोल्पा, ८ बैशाख । चैत्रको २५ गतेदेखि जीप संचालनमा आएको रुकुमको त्रिवणीदेखि डोल्पाको खदाङ्गसम्मको सडक खण्डमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चालकसहित २ जना गम्भीर घाइते भएका छन्...

व्युटिपार्लर तालीमबाट महिलामा आत्मनिर्भरताको आशा

–मिना बुढाथोकी सल्यान, ८ वैशाख । सल्यानको सल्लीबजारमा ४५ दिने व्युटिपार्लर तालीम सकिएको छ । बन्गाड कुपिण्डे नगरमा महिलाको जिविकोपार्जनमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ घरेलु तथा साना उद्योग विकास समिति सल्यानको आर्थिक सहयोगमा...

एमालेबाट जितेका मध्यपुर नगरपालिकाका मेयरमाथि सांघातिक आक्रमण

काठमाडौं, ८ वैशाख । भक्तपुर जिल्लास्थित मध्यपुर नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई दुईजनाको अपरिचित समूहले आक्रमण गरेको छ । मेयर श्रेष्ठ एमालेबाट निर्वाचित भएका हुन् । गठ्ठाघरस्थित आफ्नै निवास प्रवेश गर्ने बेला नचिनेका दुईजनाको समूहले...

एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ

रुपन्देही, ८ वैशाख । रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका १ बाट शनिबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । चितवन जिल्लाको भरतपुर १२ घर बताउने ३८ वर्षीय सुजन थापामगरलाई सशस्त्र प्रहरी...

गोर्खाले व्यहोरेको क्षतिको यथोचित सम्बोधन हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिस सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि नेपाल सरकारले ब्रिटिस सरकारसँग ठोस पहल र वार्ता गर्ने बताउनुभएको छ । गोर्खा भूतपूर्व सैनिक संघ...

डाक्टर गोविन्द केसीको नेतृत्वमा माईतीघर मण्डलामा प्रर्दशन

काठमाडौँ, ८ वैशाख । सरकारले प्रर्दशनका लागि निश्चित स्थान तोकेको विरोधमा डाक्टर गोविन्द केसीको नेतृत्वमा शनिबार राजधानीको माईतीघर मण्डलामा प्रर्दशन गरिएको छ । राजधानीको माईतीघर मण्डला लगायतका स्थानलाई प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गरेपछि...

लोडेड पेस्तोलसहित ठमेलबाट शिकारी पक्राउ

काठमाडौँ, ८ वैशाख । प्रहरीले पेस्तोलसहित ठमेलबाट एक युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले गोली भरिएको पेस्तोलसहित बारा घर भई काठमाडौँ बस्दै आएका २० वर्षीय पुकार शिकारीलाई विशेष सुराकीको आधारमा शनिबार...

शुभेच्छुक संस्थाको कार्यक्रममा ‘प्रचण्ड’ले दिए एकीकरणबारे नयाँ बयान

काठमाडौं, ८ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको पार्टी एकीकरणका बारेमा आफू गम्भीर रहेको बताएका छन् । उनले एमालेलाई पनि गम्भीर हुन आफूले वैठकहरूमा सुझाव दिने गरेको बताए । ललितपुरमा शनिबार...

डोटीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, १६ घाइते

डोटी, ८ वैशाख । डोटीको शिखर नगरपालिका–३ आली गाउँमा शनिबार दिउँसो यात्रु बोकेको जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी अन्य १६ जना घाइते भएका छन् । दिपायलबाट जोरागाउँतर्फ जाँदै...
1 6,906 6,907 6,908 6,909 6,910 11,408