शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

संस्थागत विद्यालयलाई व्यवस्थित गर्न १६ बुँदे निर्देशन

कञ्चनपुर, ८ वैशाख । शुक्लाफाँटा नगरपालिकाले संस्थागत निजी विद्यालयलाई व्यवस्थित बनाउनका लागि १६ बुँदे निर्देशन जारी गरेको छ । निजी विद्यालयले अनुमति पत्र सबैले देखिने गरी बिद्यालयमा टाँगेर राख्ने, गतवर्ष जिल्ला शिक्षा कार्यालयले तोकेको...

स्थापना दिवसमा एकताको ठोस् सन्देश दिँदै एमाले–माओवादी केन्द्र

–प्रकाश सिलवाल  काठमाडौँ, ८ वैशाख । औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाका दिन आइतबार दुई ठूला कम्युनिष्ट पार्टीका शीर्ष नेताले आफूहरु चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन् । सरकारको...

श्रमिक वर्गको सामाजिक सुरक्षामा जोड

काठमाडौँ, ८ वैशाख । मुलुकका विभिन्न क्षेत्रमा क्रियाशील श्रमिक वर्गको सामाजिक सुरक्षामा लगानी वृद्धि गर्न आवश्यक कानून निर्माण तथा उचित वातावरणका लागि सरकार संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ । नेपाल ट्रेड युनियन काँग्रेस, ललितपुरले...

बम विष्फोटन गराउने सामग्रीसहित विप्लवका दुई कार्यकर्ता पक्राउ

सिन्धुली, ८ वैशाख । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी (विप्लब) नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट हिजो दिउँसो ३ बजे उनीहरुलाई बम विष्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित...

केपी ओली झुक्किएपछि…

काठमाडौँ, ८ बैशाख शनिबार बिहान ११:५० हेल्लो..! माधव कमरेड हो ? हो, म माधव नेपाल बोलेको.. म केपी ओली बोलेको… (स्वर नचिनेर एकछिन अलमल..) हजुर, म चौतारीको माधव नेपाल बोलेको । ए, तपाईं पो...

सहयोग जुटाएर विद्यालय भवन पुनःनिर्माण

म्याग्दी, ८ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कवाङमा सरकारी बजेटमा लाखौँ रुपैयाँ थप गरी विद्यालय भवन पुनःनिर्माण गरिएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माणको लागि जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको...

पासागाड खोलाको पुल निर्माणमा सडक विभागको लापरबाही, पाँच वर्षदेखि निर्माण अलपत्र

जाजरकोट, ८ वैशाख । भेरी करिडोरभित्र पर्ने छिन्चु जाजरकोट सडकमा यातायात सञ्चालन भएको १० वर्ष बित्यो । उक्त सडक कालोपत्रे भएको पनि पाँचवर्ष बितेको छ । तर सडकको पासागाड खोलामा पुल निर्माण हुनसकेको छैन । सडक विभागको...

एमाले नेता माधव नेपालले दिएको ६ हजार चोरी

बर्दिवास, ८ वैशाख । ‘म अभागीको कर्मै खोटो हजुर’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको छ हजार आफु सुतेको फुटपाथबाटै चोरिएपछि रहिशाले भनिन्,‘मेरो सात वर्षकी छोरीको...

बलात्कारीलाई पाँच वर्षको कारागार

उदयपुर, ८ वैशाख । उदयपुरगढी घर भई हाल सुधारगृह विराटनगरमा रहेका १५ वर्षीय किशोरलाई बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले शुक्रबार पाँच वर्षको कारागार सजाय फैसला गरेको छ । जिल्ला अदालतका अनुसार गत भदौ...

सात वर्षीया बालिकाको हत्या, मकैबारीमा शव फेला

विराटनगर, ८ वैशाख । मोरङको सुनवर्षी नगरपालिका–७ मा एक बालिकाको शुक्रबार हत्या भएको छ । सोही नगरपालिका मलदैया टोल बस्ने ताइफुर मियाँकी सात वर्षीया छोरी आफ्सना खातुनको शव घरदेखि अन्दाजी ५०० मिटर उत्तरमा रहेको...

यी हिरोइनहरु, जो कहिल्यै उठ्न सकेनन्

काठमाडौं । नेपाली फिल्ममा अभिनयको एउटा समयसीमामा सफलता हात नपरेपछि कतिपय अभिनेत्रीहरूले विवाह गरी विदेशिने क्रम छाडेका छैनन् । पेशाले पाइलट रोशन सापकोटासँग विवाह गरेकी सुमिना घिमिरे अहिले गुमनाम छिन् । अभिनयमा रम्दासम्म चुरीफुरी...

मकवानपुरमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

हेटौँडा, ८ वैशाख । गाँजा चरेश मुद्दामा सजाय पाएर फरार रहेका राम थापालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । २०७३ मंसिर २१ गतेको फैसलाले थापालाई १० महिना १८ दिन कैद तोकी दिएको थियो ।...
1 6,907 6,908 6,909 6,910 6,911 11,407