१ असार २०८३, सोमबार

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार संसदबाट विश्वासको मत लिनुहुने भएको छ ।

विश्वासको मतका लागि आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।