शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

समाचार

दलित नेता लालविर सुनारको निधन

दैलेख, १४ चैत । दैलेखको दलित आन्दोलनका प्रणेता काँग्रेस नेता लालविर सुनारको ९३ वर्षको उमेर बुधबार निधन भएको छ । ५ वर्षदेखि दम रोगले थलिएका उनको उपचारको क्रममा नेपालगञ्जमा निधन भएको हो । उनको...

लागूऔषध सहित तीन जना पक्राउ

काठमाडौं, १४ चैत । प्रहरीले काठमाडौँको बल्खुबाट एक किलो ४ सय ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मंगलबार धादिङ गजुरी नगरपालिका–८ घर भई काठमाडौँ गुर्जुधारा...

प्राकृतिक स्रोत साधनको दुरुपयोग रोक्न समिति गठन

पोखरा, १४ चैत । प्रदेश नं ४ को मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्राकृतिक स्रोत साधनको दुरुपयोग रोक्न समिति गठन गरेको छ । बैठकका निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले समितिको संयोजकमा उद्योग, पर्यटन,...

आधुनिक प्रविधि नहुँदा ठगी गिरोह पक्रन कठिन

–मीना घोरसाइने  काठमाडौँ, १४ चैत । आधुनिक प्रविधि नहुँदा सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिन महानगरीय प्रहरीलाई समस्या परेको छ । अनलाइन ठगी नेपालबाट भन्दा पनि बाहिरी देशबाट हुने हुँदा प्रहरीलाई समस्या भएको हो...

निर्वाचन आयोगको बेरुजु फछ्र्योट ५९.८२ प्रतिशत

काठमाडौँ, १४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपतिसमक्ष आयोगको...

नेपाल रेडक्रसलाई रु ८० लाख सहयोग

काठमाडौँ, १४ चैत । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले सन् २०१८ मा सञ्चालन गर्ने कार्यक्रमका लागि रेडक्रसको अन्तर्राष्ट्रिय समिति(आइसीआरसी)ले करीव रु ८० लाख सहयोग गर्ने भएको छ । रेडक्रसका आधाभूत सिद्धान्त, पारिवारिक सम्पर्कको पुनःस्थापना,...

कठै कलियुग ! आफ्नै दाजुबाट बलात्कृत भइन १६ वर्षीया किशोरी

काठमाडौँ, १४ चैत । संसारमा दाजु–बहिनीको जस्तो पवित्र नाता सायदै होला । हाम्रो नेपाली समाजमा झन् दाजु–बहिनीको सम्बन्धलाई निकै पवित्रताका साथ हेरिन्छ । चाहे त्यो रक्षाबन्ध होस्, चाहे भाइटीका, दाजु–बहिनीको आपसी सम्बन्धलाई प्रतित गर्ने...

मोहन वैद्य पनि गाई हत्याको पक्षमा, जारी भयो विवादास्पद विज्ञप्ति

काठमाडौं, १४ चैत । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले घुमाउरो भाषामा गाईलाई काटेर मासु खानेकार्यलाई समर्थन गरेको छ । क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले बुधबार विज्ञप्ति जारी गरेर गाई काटेर मासु खानेहरूलाई कारबाही नगर्न...

नेतृत्व परिवर्तनको विकल्प छैन : नेता सिंह

नेपालगन्ज, १४ चैत । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काम चलाउ शैलीबाट काँग्रेसलाई बलियो र संगठित बनाउन नसकिने बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “विधिलाई कुल्चेर...

राष्ट्रपति भण्डारीविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर

काठमाडौँ, १४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीशका रुपमा पदावधि नै नभएको व्यक्तिसँग सपथ लिएको भन्दै राष्ट्रपति भण्डारीको शपथ विरुद्ध रिट दायर भएको हो ।...

एनजिओको कार्यक्रममा महन्थ ठाकुरको छक्कै पार्ने माग !

काठमाडौं, १४ चैत । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले टीकापुर हत्याकाण्डका प्रमुख दोषीका रुपमा पक्राउ परेका सांसद रेशमलाल चौधरीको रिहाइ माग गरेका छन् । ललितपुरमा एउटा एनजिओले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...

सानो संख्याको भए पनि प्रतिपक्षलाई बेवास्ता गरिन्न : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

काठमाडौँ, १४ चैत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई प्रतिपक्षको आडभरोसा र भावना मुखरित गराउने थलो बनाउन आफूले भूमिका खेल्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग बुधबार सिंहदरबारमा भएको अन्तरक्रियामा उहाँले राष्ट्रियसभा सञ्चालन गर्दा प्रतिपक्षको सबै...
1 6,903 6,904 6,905 6,906 6,907 11,295