मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

समाचार

नक्कली फेसबुक खोलेर अश्लिल फोटो पठाउने पक्राउ

झापा, १७ वैशाख । सामाजिक सञ्जालको दुरुपयोग गरेर दुःख दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिको नाममा नक्कली फेसबुक आइडी बनाएर म्यासेजमार्फत अश्लिल फोटो पठाउने, पोस्ट गरिदिने, अश्लिल शब्द बोल्ने, भेट्न...

चट्याङ लागेर रुकुममा एक किशोरीको मृत्यु

रुकुम, १७ वैशाख । सानीभेरी गाउँपालिका–१० झारपोखरीमा आज अपराह्न चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । घरमा बसिरहेको अवस्थामा परेको चट्याङ लागेर ११ वर्षीया बिमला खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद...

बालविवाहविरुद्ध सयदिने अभियान मंगलबारदेखि

काठमाडौँ, १७ वैशाख । बालविवाह न्यूनीकरणका लागि यही वैशाख १८ गतेदेखि सयदिने अभियान शुरु हुने भएको छ । सामुदायिक रेडियो प्रचारक संघ (अकोराब), सामुदायिक सूचना नेटवर्क (सिआइएन) र वर्ल्डभिजन इन्टरनेशनल नेपालको सहकार्यमा आगामी साउन...

मुस्लिम संघको अध्यक्षमा अब्दुल सतार

काठमाडौँ, १७ वैशाख । नेपाली काँग्रेसको भ्रातृ संस्था मुस्लिम संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनले अब्दुल सतारको अध्यक्षतामा ७७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । यही वैशाख १५ र १६ गते काठमाडौँमा सम्पन्न महाधिवेशनले...

पुनर्निर्माण गरिएको मनकामना मन्दिरमा राखियो सुनको गजुर

गोरखा, १७ बैशाख । गोरखाको मनकामना मन्दिरमा सुनको गजुर राखिएको छ । भूकम्पपछि पुनर्निर्माण को कार्य सुरू गरिएको मनकामना मन्दिरमा क्षमापूजा गरी साइत हेराएर सोमबार गजुर राखिएको हो । पुरानो मन्दिरमा राखिएको गजुरलाई ४० लाख...

कीर्ते नागरिकता बनाउन नगरपालिकाका कर्मचारी नै सक्रिय …अनि परे प्रहरीको फन्दामा

सप्तरी, १७ बैशाख । किर्ते नागरिकता बनाउन सहयोग गरेको आरोपमा प्रहरीले नगरपालिकाका एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ । नागरिकता नै नलिएका व्यक्तिलाई प्रतिलिपी बनाउन सहयोग गर्ने राजविराज नगरपालिकाका इन्जिनियर राजकुमार देवलाई प्रहरीले पक्राउ गरेको...

अधिनायकवाद लाद्न खोजिए सडकमा ओर्लन बाध्य हुन्छौँ : सभापति देउवा

धनगढी, १७ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहनामा नेपालको लोकतन्त्र र गणतन्त्रलाई एक दलीय अधिनायकवादतर्फ लैजान नदिने बताएका छन् । धनगढी विमानस्थलमा आज नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले भने,...

पथलैयामा एमालेको एक दिने अन्तरक्रिया

बारा, १७ बैशाख । नेकपा एमाले बाराको आयोजनामा बारा जिल्लाको विकास र समृद्धिका लागि एक दिने अन्तरक्रियात्मक छलफल कार्यक्रम पथलैयामा भएका छ । एमाले प्रदेश संगठन कमिटीले गठन गरेको कार्यदल र जिल्ला स्तरीय अगुवा...

मोटरसाइकलको ठक्करबाट दाङमा एकजनाको मृत्यु

दाङ, १७ वैशाख । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ प ४९९० नंको मोटरसाइकलले सोमबार अपराह्न बिजौरीमा ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका–१७ की विष्णु विश्वकर्माको घटनास्थमै मृत्यु भएको छ । दुई बजे मोटरसाइकलको ठक्करबाट गम्भीर...

साँघुरो घेराबाट माथि उठेर सकारात्मक चिन्तन गर्न आवश्यक छ : सभामुख महरा

काठमाडौँ, १७ बैशाख । सभामुख कृष्णबहादुर महराले देशलाई सकारात्मक सोँच, चिन्तनको खाँचो रहेको बताएका छन् । ब्रह्मकुमारी राजयोग केन्द्रले कलंकीस्थित संगम कोलोनीमा निर्माण गरेको शिव भवनको सोमबार उद्घाटन गर्दै सभामुख महराले यस्तो बताएका हुन्...

बैशाख २२ गतेभित्र पार्टी एकता हुन्छ: एमाले नेता फुयाँल

काठमाडौं, १७ बैशाख । नेकपा एमालेका नेता तथा प्रदेश सांसद रामेश्वर फुयाँलले यही वैशाख २२ गतेभित्रै एमाले–माओवादी केन्द्रबीच एकता हुने स्पष्ट पारेका छन् । सोमबार रिपोर्टस् क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘ढुक्क हुनुहोस्...

महाधिवेशनसम्म अध्यक्ष र प्रधानमन्त्री दुवैमा आलोपालो नेतृत्व हुन्छ: पौडेल

काठमाडौं, १७ बैशाख । नेकपामा ओवादी केन्द्रका नेता एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले यही वैशाखभित्रै पार्टी एकता हुने स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले भने, ‘पार्टी...
1 6,900 6,901 6,902 6,903 6,904 11,442