१५ असार २०८३, सोमबार

जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्दै

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।

आज बिहान ११ बजेदेखि बस्ने बैठकमा पार्टीको आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको एजेण्डामाथि छलफल हुनेछ ।

ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा सोमबारदेखि जारी बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको जसपा केन्द्रीय प्रचार विभागले जनाएको छ ।