२२ कार्तिक २०८३, आइतबार

मोटरसाइकलको ठक्करबाट दाङमा एकजनाको मृत्यु

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १७ वैशाख । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ प ४९९० नंको मोटरसाइकलले सोमबार अपराह्न बिजौरीमा ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका–१७ की विष्णु विश्वकर्माको घटनास्थमै मृत्यु भएको छ ।

दुई बजे मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते विश्वकर्माको राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा केही बेरअघि मृत्यु भएको दाङका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो । –रासस