मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

समाचार

मोरङमा दुईवटा गाडी एकापसमा ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

विराटनगर, १८ वैशाख । मोरङमा सोमवार साँझ दुईवटा गाडी एकापसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । ग्रामथान गाउँपालिका–५ स्थित विराटचोकमा बा १६ च ९३५८ नम्बरको कार र को...

ओलीले भारतीय समकक्षी मोदीलाई जनकपुरमा स्वागत गर्ने, गृहमन्त्रीद्वारा जनकपुरको निरीक्षण

जनकपुरधाम, १८ वैशाख । गृहमन्त्री रामबहादुर थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक...

गाउँका छोरीबुहारी पनि कम्प्युटरमा…

बैतडी, १८ वैशाख । बैतडीको ग्रामीण क्षेत्रका छोरीबुहारी पनि कम्प्युटरको पहुँचमा पुग्न थालेका छन् । छोरीबुहारीलाई पनि कम्प्युटरको पहुँचमा पु¥याउनका लागि वातावरण संरक्षण तथा सामाजिक विकास संघले बैतडीको ग्रामीण क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको छ...

तरुण दलले जेठ महिनाभरि प्रशिक्षण दिने

काठमाडौं, १८ वैशाख । नेपाल तरुण दलले जिल्ला र स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । चैत २५ देखि वैशाख १३ गतेसम्म सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको तरुण दलले आगामी जेठ...

खलंगामा नेवारी संस्कृति झल्किने ढुंगेधारा निर्माण

प्यूठान, १८ वैशाख । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा.गोविन्दराज पोख्रेलले आफ्नै सकृयतामा खलंगा प्यूठानमा निर्मित ढुंगेधारा सञ्चालनमा ल्याएका छन् । डा.पोखरेलले ढुंगेधाराको उद्घाटनका क्रममा पोख्रेलले पुरानो परम्परा र संस्कृति जोगाउने आफ्नो अभियानलाई सफल बनाउन...

कैलालीमा चित्तल मार्ने छजना पक्राउ

कैलाली, १८ वैशाख । कैलालीको टीकापुर नगरपालिका–२ सीतापुर गाउँमा वन्यजन्तु चित्तल मारेर काट्दै गरेको अवस्थामा छजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । स्थानीय गोरख सिंहको कुखुरा फार्ममा जंगली जनावर चित्तललाई मारी काटिरहेको भन्ने सूचनाका...

मजदुरका आधारभूत हकअधिकारका लागि सरकार प्रतिवद्ध छः प्रधानमन्त्री ओली

काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री केपी ओलीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन् । मजदूर दिवसको उपलक्ष्यमा आज दिएको एक...

नेपाल-भारत सीमामा संयुक्त सुरक्षा गस्ती

नवलपरासी, १८ वैशाख । पश्चिम नवलपरासीको नेपाल भारत सीमा क्षेत्रमा नेपाल र भारतका सीमा सुरक्षाकर्मीद्वारा सोमबार संयुक्तरुपमा सुरक्षा गस्ती गरिएको छ । सीमा क्षेत्रमा हुँदै आएको चोरी, तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले...

सुन काण्डमा ‘पावर’ले हावा खायो, बयानका लागि एसएसपी लोहनीलाई पत्र, उच्च निगरानीमा अर्याल

काठमाडौं, १८ वैशाख । ३३ किलो सुन काण्ड र सनम शाक्य हत्या प्रकरणमा महानगरीय अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यलय तानिएका एसएसपी दिवेश लोहनीलाई बयानका लागि उपस्थित गराउन विशेष अनुसन्धान समितिले पत्राचार गरेको छ ।...

निशाना छापका सर्जकलाई ‘भवानी पदमा’ पुरस्कार

दमक, १७ वैशाख । गणतन्त्र नेपालको निशाना छापका सर्जक हिमालय गौतमलाई ‘भवानी पदमा’ पुरस्कारबाट सम्मान गरिएको छ । झापा दमक–१० आमबाडीस्थित गौतम कुल वंश प्रतिष्ठानमा सोमबार आयोजित कार्यक्रममा उहाँलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो...

नक्कली फेसबुक खोलेर अश्लिल फोटो पठाउने पक्राउ

झापा, १७ वैशाख । सामाजिक सञ्जालको दुरुपयोग गरेर दुःख दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिको नाममा नक्कली फेसबुक आइडी बनाएर म्यासेजमार्फत अश्लिल फोटो पठाउने, पोस्ट गरिदिने, अश्लिल शब्द बोल्ने, भेट्न...

चट्याङ लागेर रुकुममा एक किशोरीको मृत्यु

रुकुम, १७ वैशाख । सानीभेरी गाउँपालिका–१० झारपोखरीमा आज अपराह्न चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । घरमा बसिरहेको अवस्थामा परेको चट्याङ लागेर ११ वर्षीया बिमला खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद...
1 6,899 6,900 6,901 6,902 6,903 11,442