बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

समाचार

धूमबाराहीमा ओलीले दाहाललाई र पेरिसडाँडामा दाहालले ओलीलाई गरे स्वागत

काठमाडौँ, ४ जेठ । पुनःगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसहित सचिवालयका नेताहरुले शुक्रबार तत्कालीन नेकपा (एमाले) को धूमबाराहीस्थित र तत्कालीन नेकपा (माओवादी केन्द्र)को पेरिसडाँडास्थित केन्द्रीय कार्यालय अवलोकन गर्नुभएको छ । एकतापछि कुन कार्यालयलाई केन्द्रीय कार्यालय...

विमान दुर्घटनामा १३ लाखको खाद्यान्न नष्ट

हुम्ला, ४ जेठ । यही जेठ २ गते सुर्खेतबाट सिमिकोट आउँदै गरेको कार्गो विमान दुर्घटना हुँदा स्थानीय व्यापारी गीता खड्काको रु १३ लाख बराबरको खाद्यान्न नष्ट भएको छ । जहाजमा व्यापारी खड्काको चाउचाउ, धूलो...

नेकपाको कार्यदिशाको अक्षरशः पालना गर्न वाइसिएलको निर्देशन

काठमाडौँ, ४ जेठ । योङ कम्युनिष्ट लिग (वाइसिएल)ले नेपाल कम्युनिष्ट पार्टीको समाजवादउन्मुख जनताको जनवादको कार्यदिशालाई अक्षरशः कार्यान्वयन गर्न मातहतका सबै समितिलाई निर्देशन दिएको छ । बिहीबार नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीच पार्टी एकता भई नेकपा...

दुईसय एकचालीस आरोही सगरमाथाको चुचुरोमा

काठमाडौँ, ४ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको छैटौँ दिनसम्म २४१ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तीलकराम पाण्डेका अनुसार शुक्रबार मात्रै ६५...

साइकलमार्फत नेपाल सुरक्षित रहेको सन्देश दिँदै तीन नेपाली

काठमाडौँ, ४ जेठ । भूकम्पपछिको नेपाल सुरक्षित भएको सन्देश दिँदै तीन नेपाली साइकल यात्रीले विश्वका २० मुलुकको भ्रमण गरेका छन् । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति भएको सन्देश दिँदै काठमाडौँका २२...

डा यादव विरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ, ४ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवीका निमित्त निर्देशक डा रामदेव यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगकाअनुसार निमित्त निर्देशक डा यादवले आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत...

पेरिसडाँडामा केपी ओलीको पहिलो पाइला

काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पाइला टेकेका छन् । एमाले–माओवादी छुट्टाछुट्टै हुँदा माओवादीको कट्टर आलोचक  मानिने ओली त्यो बेला...

करेन्ट लागेर एक युवकको मृत्यु

विराटनगर, ४ जेठ । मोरङको मिक्लाजुङ–७ को मधुमल्लामा शुक्रबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका अर्जुन राईका १६ वर्षीय छोरा सुनिलको उपचारका क्रममा मृत्यु...

शिक्षक अभाव हुँदा उभिएरै पढ्छन विद्यार्थी

कपिलवस्तु, ४ जेठ । कक्षा ५ मा १ सय ५३ जना विद्यार्थी रहेका छन । कक्षामा जम्मा ६० जनाको मात्र सिट रहेको छ । विद्यालयमा शिक्षक नहुँदा सिट संख्या भन्दा तेव्वर विद्यार्थीहरु उभिएर पढन...

त्रिविले दियो प्राध्यापकहरुलाई सेमेष्टर तालिम

काठमाडौं। ४ जेठ । त्रिभुवन विश्वविद्यालयले सेमेष्टेर प्रणालीलाई व्यवस्थित एवं प्रभावकारी बनाउने उदेश्यले सेमेष्टर प्रणालीको बारेमा तालिम दिनसक्ने प्राध्यापकहरु निर्माण गर्नका लागि सेमेष्टरको स्तरीकरणः अनुभव सटासाट एवं रणनीतिक निर्माण विषयक कार्यशाला गोष्ठी सम्पन्न गरेको...

योजना आयोग, वन र खानेपानी मन्त्रालयमा सोफेनको ध्यानाकर्षण

कठमाडौं, ४ जेठ । जन स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था (पब्लिक हेल्थ इञ्जिनियर्स एशोसियसन, सोफेन)को अग्रसरतामा नेपाल इञ्जिनियर्स एशोसियसन र खानेपानी क्षेत्रमा कार्यरत प्राविधिकहरुको एक प्रतिनिधि मण्डलले शुक्रबार...

नियम विपरीत सवारी चलाउनेको संख्या बढ्दो

दाङ ४ जेठ । दाङ तुलसीपुर क्षेत्रमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेको संख्या बढ्दो छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा ट्राफिक नियम विपरीत चलाएका सात हजार ६९२ सवारी साधनलाई कारबाही गरेको ट्राफिक...
1 6,773 6,774 6,775 6,776 6,777 11,404