शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

समाचार

हतारमा एकता गरेर भोलि पश्चाताप गर्नुभन्दा घनिभूत छलफल गरेरै एकता गर्छौँ : अध्यक्ष प्रचण्ड

बर्दिवास, २७ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच चाँडै पार्टी एकता हुने बताउनुभएको छ । वामपन्थी नेता निर्मल लामाको १८ औँ स्मृति दिवसका अवसरमा...

चोरीपैठारीको लत्ताकपडासहित दुई जना पक्राउ

कञ्चनपुर, २७ बैशाख । कञ्चनपुर जिल्लाको पुनरवास नगरपालिका–१० बाट एपीएफ टोलीले करिब ४ लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कृष्णपुर नगरपालिका ७ बस्ने २३ वर्षिय...

जेठको पहिलो हप्ता बुटवलमा फोटो प्रदर्शनी

भैरहवा, बैशाख २७ गते । नेपाल पर्यटन पत्रकार संघ (एन्जोट) रुपन्देही शाखाले यहाँका विभिन्न संघसंस्थासंग सहकार्य गरेर फोटो प्रदर्शनी गर्ने भएको छ । पर्यटनको क्षेत्रमा काम गर्ने यहाँका मणिमुकुन्द सेन उद्यान संरक्षण समिति, बुटवल...

सल्यानमा अथाह पर्यटकिय सम्पदा तर प्रचारप्रसार कम

–मिना बुढाथोकी सल्यान, २७ बैशाख । सल्यानको पर्यटन प्रर्वद्धनका लागी कर्णाली प्रदेशका पत्रकारहरुले जिल्लाका सरोकारवालाहरुसँग सल्यानको छायाक्षेत्रमा अन्तर्क्रिया गरेका छन् । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाको नेतृत्वमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा...

नेपाल आर्थिक सामाजिक रुपान्तरणको युगमा प्रवेश गर्‍यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, २७ बैशाक । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले खनाल निवास डल्लुमा बिहीबार साझ शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा राजदुत ओगावले आफ्नो कार्यकाल समाप्त...

टिपरको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै मृत्यु

उदयपुर, २७ वैशाख । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत रौतामाई–५ स्थित कालीमाटीमा बिहीबार टिपरको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कालिका माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत ११ वर्षीय निगम राई...

कटहरिया नगरपालिकाका मेयर हत्या अभियोगमा काठमाडौंबाट पक्राउ

काठमाडौँ, २७ बैशाख । रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा हत्या अभियोगमा पक्राउ परेका छन् । कुशवाहालाई हिन्दु युवासंघ विरगञ्जका तत्कालिन अध्यक्ष काशीनाथ तिवारीको हत्यामा संलग्नको अभियोग लागेको थियो । २०६७ असार १२ गते...

भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणको तयारी पूरा

–हिमांशु चौधरी/वीरेन्द्र कर्ण जनकपुरधाम, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार हुने जनकपुरधाम भ्रमणका लागि आवश्यक तयारी पूरा भएको छ । प्रदेश नं २ का प्रदेश सरकार तथा जनकपुरधाम उपमहानगरपालिकाले युद्धस्तरमा पूर्वाधार निर्माण गरी...

नेपाल सुहाउँदो मौलिक अर्थ नीति आएन : राजपा नेपाल

काठमाडौं, २७ वैशाख । राष्ट्रिय जनता पार्टी नेपालका सांसद एवम् अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले वाम गठबन्धनले प्रचार गर्ने अनुसारको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता आउन नसकेको भन्दै आलोचना गरेका छन् । आर्थिक वर्ष २०७५/७६...

होटलको शौचालयमा सिरिन्ज हान्दा हान्दै प्रहरीको फन्दामा

स्याङजा, २७ बैशाख । तनहुँ ब्यास नगरपालिका–१३ छाप्दिबाराही बस्ने २२ वर्षीय सवित थापालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई नोफ्रिम १४ पिस, फेनारगन १४ पिस, सेरिजेट १५ पिस र सिरिन्ज १ थानसहित...

प्रसारण लाइनको काम नसकिँदा विद्युत् खेर जाने अवस्थामा

पाँचथर, २७ वैशाख । थपिएको समयमा पनि काबेली करिडोर विद्युत् प्रसारण लाइनको काम नसकिँदा उत्पादन भएको विद्युत् खेर जाने अवस्थामा पुगेको छ । प्रसारण लाइनको काम समयमा नसकिँदा १५ मेगावाट क्षमताको हेवा ‘ए’ जलविद्युत्...

मोदीको नेपाल भ्रमण: पहिलो दिन साह्रै व्यस्त, दोस्रो दिन मस्त ! (तालिकासहित)

काठमाडौँ, २७ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणका लागि भोली (शुक्रबार) नेपाल आउँदैछन् । उनी पट्नाबाट हेलिकप्टर चढेर सिधै जनकपुर पुग्ने कार्यक्रम छ । त्यहाँ उनको भव्य स्वागत एवं नागरिक...
1 6,772 6,773 6,774 6,775 6,776 11,363