शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

समाचार

‘बृद्ध भत्ता ५ हजार रुपैँया कहिले पुग्छ ?’

काठमाडौँ, १८ जेठ । राष्ट्रियसभाको आजको बैठकमा आव २०७५/७६ को राजश्व र व्ययको अनुमानमाथिको छलफल आज पनि जारी रह्यो । निर्धारित समयभन्दा २२ मिनेट अर्थात् ११ बजेर २२ मिनेटमा शुरु भएको बैठकमा सांसद खिमलाल...

प्रधानसेनापति क्षत्रीद्वारा बेलिबृजको उद्घाटन

काठमाडौँ, १८ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय गौरवको आयोजनाहरु मध्ये नेपाली सेनाद्वारा निर्माणाधीन कालीगण्डकी करिडोरअन्तर्गत बाग्लुङ्ग जिल्ला, कुस्मीसेरा नगरपालिकास्थित लौवा खोलामा नवनिर्मित बेलिबृजको उद्घाटन गरेका छन् । मिर्मि—कोटाकोट—रुद्रवेणी सडकखण्ड अन्तर्गत स्याङजा जिल्ला, कालीगण्डकी...

राईलाई मन्त्री बनाएपछि श्रेष्ठ असन्तुष्ट, भन्छन्–उपेन्द्रजीले धोका दिनुभो !

काठमाडौँ, १८ जेठ । यसअघि नै सरकारमा जाने निर्णय गरिसकेको संघीय समाजवादी फोरम अन्ततः शुक्रबार केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि भएको छ । पार्टीले जम्मा २ मन्त्री र एक राज्यमन्त्री पाउने हुँदा पनि...

प्रसारण लाइन प्रभावितलाई जलविद्युतको शेयर दिइने

– रमेश लम्साल काठमाडौँ, १८ जेठ । जग्गा प्राप्ति र मुआब्जा वितरणको मारमा परेका नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेका प्रसारण लाइन आयोजनालाई अब भने सहज हुने भएको छ । मंगलबार अर्थमन्त्री डा युवराज खतिवडाले...

सहकारी आन्दोलनले उचित मार्ग प्रदान गर्नुपर्छ : राज्मन्त्री बाँस्कोटा

बनेपा, १८ जेठ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशको संविधानले समाजवाद निर्माण गर्ने लक्ष्य लिएको बेला सहकारी आन्दोलनले उचित मार्ग प्रदान गर्नुपर्ने बताउनुभएको छ । जिल्ला सहकारी संघ लिमिटेडद्वारा शुक्रबार बनेपामा...

‘एक घर, दुई बिरुवा’ अभियान शुरु

काठमाडौँ, १८ जेठ । वन तथा वातावरण मन्त्रालयले विभिन्न प्रजातिका ७०० बिरुवा वितरण गरेर ‘एक घर, दुई बिरुवा’ अभियान शुरु गरेको छ । विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा साताव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार तेस्रो दिन वन विभागले...

सार्वजनिक यातायातभित्र यात्रुले देख्ने गरी नम्बर राख्नुपर्ने

काठमाडौँ, १८ जेठ । उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनले यात्रुले देख्नेगरी सवारी साधनको भित्री भागमा पनि नम्बर अनिवार्य राख्नुपर्ने भएको छ । सार्वजनिक यातायातमा यात्रुले धेरै सरसामान छोड्ने र हराउने क्रम बढेपछि महानगरीय ट्राफिक...

पाल्पा दुर्घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ, १८ जेठ । नेपाली काँग्रेसले शुक्रबार बिहान पाल्पामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाले घटनामा दुःख व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्यभालको कामना गरेका छन् । बिहान तानसेनबाट रामपुर जान...

तस्करी सञ्जाल तोड्ने दायित्वबाट सरकार पछि हट्दैन : गृहमन्त्री थापा

विराटनगर, १८ जेठ । गृहमन्त्री रामबहादुर थापाले आगामी वर्ष मुलुकको आर्थिक वृद्धि दर आठ प्रतिशत पुग्ने बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा संयुक्त रुपमा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारद्वारा...

तरुण दलका क्षेत्रीय सभापति लिम्बु पक्राउ

काठमाडौँ, १८ जेठ । तरुण दलका क्षेत्रीय सभापति मन्द लिम्बु पक्राउ परेका छन् । घरायसी विवादमा भाउजुलाई धम्की दिएको आरोपमा इलाका प्रहरी कार्यालय, इटहरीले शुक्रबार लिम्बुलाई पक्राउ गरेको हो । लिम्बुकै परिवारबाट आएको धम्कीको...

पाल्पा बस दुर्घटना : बाह्र जनाको सनाखत

पाल्पा, १८ जेठ । रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत भएको छ । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णु बज्राचार्य र कृष्णबहादुर बोहोरा,...

सामुदायिक विद्यालयलाई शुल्क विवरण बुझाउन आग्रह

तुलसीपुर, १८ जेठ । तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले सामुदायिक विद्यालयहरुलाई शुल्क विवरण वुझाउन आग्रह गरेको छ । सामुदायिक विद्यालयहरुले विभिन्न वहानामा शिक्षा ऐन विपरित शुल्क लिएको भन्ने सुन्नमा आएकाले तत्काल त्यस्तो कार्य रोक्नका लागि...
1 6,775 6,776 6,777 6,778 6,779 11,454