शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

समाचार

पत्रकारलाई नियन्त्रणमा लिएको विषयमा महासंघको आपत्ती

काठमाडौँ, १८ जेठ । समाचार संकलनका क्रममा ५ जना पत्रकारलाई प्रहरीले ६ घण्टा नियन्त्रणमा लिनुका साथै उनीहरूले क्यामेरामा खिचिएको दृश्यसमेत मेटाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकषर्ण भएको जनाएको । विहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान...

बाबुराम भट्टराईको टिप्पणी : बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो

काठमाडौँ, १८ जेठ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको भनी टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेटमाथिको...

बजेटका विषयमा अर्थमन्त्रीले राष्ट्रियसभामा जवाफ दिदै

काठमाडौँ, १८ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको आजको बैठकमा आव २०७५/७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरुले उठाउनुभएका विषयमा जवाफ दिनुहुने भएको छ । बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक वर्ष २०७५/७६ को राजश्व...

विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द

रुकुम, १८ जेठ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । बाँफिकोट गाउँपालिका–१, पिपल लगिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी मुर्छा पर्न थालेपछि...

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी, १८ जेठ ।  गएराति परेको पानीले पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । डिलासैनी–६ को बागाँबगरमा पहिरो जाँदा यातायात ठप्प भएको छ भने एक्साभेटरले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको...

डिभाइडरमा ठोक्किएर बस दुर्घटना, १८ यात्रु घाइते

रत्ननगर, चितवन, १८ जेठ । चितवनको रत्ननगरमा गएराति यात्रुबाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । रत्ननगर नगरपालिका–१० स्थित त्रिनेत्र पेट्रोलपम्प अगाडि काठमाडौँबाट विराटनगर जाँदै गरेको ना६ख १३३२ नंको बस...

पहिरोले डोजर पुरिँदा सहचालकको ज्यान गयो

सल्लेरी, सोलुखुम्बु, १८ जेठ ।  सोलुखुम्बुको महाकुलुङमा पहिरो खसेर डोजर पुरिँदा सहचालकको ज्यान गएको छ । गाउँपालिका–१ बुङको पात्लेमा सडक निर्माण गरिरहेका बेला माथिबाट खसेको पहिरोले डोजरसहित सहचालक पुरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ...

हिमानी अर्थात् शाही ग्ल्यामर

काठमाडौं, १८ जेठ । विगतमा मानिसहरू ‘शाही’ भएर जन्म लिन्थे, आजभोली कर्तव्य र कामले ‘शाही’को उपमा कायम राख्छ । निलो कुर्तामा परिवारसँग दरबारबाहिर निस्कँदै गर्दा हिमानीको शालिन हिँडाई, सुन्दर मुस्कान र धार्मिक यात्राले यहि...

संसदमा ग्वाँ ग्वाँ रोए नेकपाका सांसद, यस्तो रहेछ रुनुको कारण

  काठमाडौं, १८ जेठ । स्थानीय तह पूर्वाधार विकास गर्न छुट्याइएको ४ करोड रुपैयाँ सासंद एक्लैले खर्च गर्न नपाउने भएपछि प्रतिनिधिसभाका निर्वाचित सांसदहरू आक्रोसित भएका छन् । स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसँग सहकार्य गरेर मात्रै...

गर्लफ्रेण्डसहित भोलेबाबालाई सजाय, राधाले पाइन न्याय

धनगढी, १८ जेठ । कैलालीको घोडाघोडी नगरपालिका, ५ देउकलियाकी राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीलाई पाँच वर्ष कैद र एक लाख जरिवाना गर्ने फैसला सुनाइएको छ । राधालाई बोक्सीको...

सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्ध

बुटवल, १८ जेठ । सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–पाल्पा सडकखण्डमा रातभरि परेको अविरल वर्षाका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ । सडकखण्डको पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै (सिद्धबाबा मन्दिर नजिकै) आज बिहान ३ बजे पहिरो खसेपछि...

मलेसियामा आफ्नै साथीहरुले कुटेर नेपालीको हत्या

फलेवास, पर्वत, १८ जेठ। रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको...
1 6,776 6,777 6,778 6,779 6,780 11,454