बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

समाचार

सुन्दर श्रेष्ठद्धारा १० जना विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण

उर्लाबारी जेठ ४ । उर्लाबारी ९ स्थित प्रभात आधारभूत विद्यालयमा अध्ययनरत १० जना विपन्न परिवारका विद्यार्थीलाई स्थानीय समाजसेवी सुन्दर श्रेष्ठले शुक्रबार छात्रवृत्ति उपलब्ध गराएका छन् । विद्यालयका पूर्व विद्यार्थी समेत रहेका श्रेष्ठले कक्षा १...

व्यापारिक मार्ग विस्तारमा जितपुर बजार बाधक

वीरगञ्ज, ४ जेठ । पथलैयादेखि परवानीपुर हुँदै एकीकृत जाँच चौकी (आइसिपी) सम्म २७ किलोमिटर ६ लेनको व्यापारिक मार्ग निर्माणमा जितपुर बजार बाधक रहेको छ । व्यापारिक मार्ग विस्तार आयोजना वीरगञ्ज पथलैया कार्यालयका अनुसार सो...

पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको समृद्धि : खतिवडा अर्थमन्त्री

काठमाडौँ, ४ जेठ । अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा सरकारको स्थायित्व तथा राजनीतिक स्थिरता कायम भएको हुँदा अबको एक दशक पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको विकास र समृद्धि गर्ने बताउनुभएको छ । स्टिलमिन्ट नामक भारतीय कम्पनीले...

यातायात विभागका महानिर्देशक भट्टराई मन्त्रालय तानिए

काठमाडौँ, ४ जेठ । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालय तानिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको ठाडो आदेशले भट्टराईलाई मन्त्रालय तानिएको हो । शुक्रबार सहसचिव ध्रुव जोशीले हस्ताक्षर गरेको...

चितवनका कुखुरामा बर्डफ्लु देखियो

चितवन, ४ जेठ । चितवनमा बर्डफ्लु देखापरेको छ । खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको हो । राष्ट्रिय पक्षी रोग अन्वेषण...

माओवादी केन्द्र विघटन भएको छैन: गोपाल किराँती

काठमाडौं, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक गोपाल किराँतीले प्रचण्ड समूहको अन्तिम बिदाई र वैचारिक धारको दाहसंस्कार भएको घोषणा गरेका छन् । उनले एमाले र माओवादीबीचको एकता गलत भएको आरोप...

सत्तापक्ष सिटको पहिलो नम्बरमा प्रचण्ड, संसदलाई पार्टी एकताको जानकारी

काठमाडौँ, ४ जेठ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठकमा सत्तापक्षको नयाँ वरियता कायम गरिएको छ । नेकपाको वरीयताक्रमअनुसार संसदको आजको बैठका सत्तापक्षको सिटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो नम्बरमा बसेका छन् । नेकपाका अध्यक्ष...

नेकपाको केन्द्रीय सदस्यमा को–को थपिँदैछन् ?

काठमाडौँ, ४ जेठ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका नेताहरु यतिबेला केन्द्रीय सदस्यहरु छान्न व्यस्त छन् । तत्कालिन नेकपा एमालेको २०१ सदस्यीय केन्द्रीय कमिटी थियो । नयाँ पार्टीमा एमालेबाट ४०...

सुन प्रकरण छानबिन समितिको म्याद सकिदै, थपिएला म्याद ?

काठमाडौँ, ४ जेठ । साढे ३३ किलो सुन गायब एवं सनम शाक्य हत्याको विषयमा छानविन गर्न गठित समितिको म्याद शनिबार सकिदैछ । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वमा छानविन समिति बनेको थियो । गएको...

प्रतिनिधिसभा बैठक : राष्ट्रिय तथा स्थानीय समस्याको ध्यानाकर्षण, पार्टी एकताको स्वागत

काठमाडौँ, ४ जेठ । प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले विकास निर्माणको काम प्रभावकारी नभएको, निर्माण व्यवसायीले जिम्मा लिएको काम समयमा नगरेको भन्दै सरकारी...

मूल्यवृद्धिको विरोधमा नेविसंघद्वारा एक घण्टा आयल निगम घेराउ

काठमाडौँ, ४ जेठ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको...

विकेकशीलको ३ नम्बर प्रदेश संयोजकमा समिक्षा बास्कोटा

काठमाडौँ, ४ जेठ । विवेकशील साझा पार्टीले प्रदेश नं ३ को संयोजकमा समीक्षा बास्कोटालाई चयन गरेको छ । ३४ वर्षीया बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाको सेण्ट जन्स विश्वविद्यालयबाट कानुनमैं स्नातकोत्तर...
1 6,774 6,775 6,776 6,777 6,778 11,404