१ श्रावण २०८३, शुक्रबार

कुशल भुर्तेलले लिए तेस्रो विकेट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० बैशाख । नेपालले वेस्ट इन्डिज ‘ए’ को तेस्रो विकेट लिएको छ । कुशल भुर्तेलले वेस्ट इन्डिज ‘ए’ का किची कार्टीलाई आउट गर्नुभएको हो ।

टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ‘ए’ ले यो समाचार तयार गरुन्जेल १३.२ ओभरमा ३ विकेट गुमाएर १२८ रन बनाएको छ ।