१४ असार २०८३, आइतबार

नेपाललाई दोस्रो सफलता, भुर्तेलले लिए विकेट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० बैशाख । नेपालले वेस्ट इन्डिज ‘ए’ को दोस्रो विकेट लिएको छ ।

कुशल भुर्तेलले वेस्ट इन्डिज ‘ए’ का जोन्सन चार्लेजलाई आउट गर्नुभएको हो । चार्लेज ३० बलमा ५८ रन बनाएर आउट हुनुभयो ।

टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ‘ए’ ले यो समाचार तयार गरुन्जेल १० ओभरमा २ विकेट गुमाएर ११७ रन बनाएको छ ।