१३ असार २०८३, शनिबार

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० बैशाख । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको हो ।

वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्बाधिक अविजित ८४ रन बनाएका थिए भने जोन्सन चार्लेजले ५८ रन बनाउनुभएको थियो । त्यसैगरी फाबियन एलेनले ३३ रन बनाउनुभयो ।

त्यस्तै नेपाली बलर कुशल भुर्तेलले २ विकेट लिनुभयो भने प्रतिस जिसीले एक विकेट लिनुभयो ।