बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

समाचार

२७७ आरोही सगरमाथाको चुचुरोमा

काठमाडौँ, ५ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सातौँ दिनसम्म २७७ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । यस वर्षको वसन्त ऋतुको आरोहण शुरु भएयता हालसम्म २७७ भन्दा बढी आरोहीले सगरमाथाको...

नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल चलााउने प्रक्रिया अघि बढ्यो, ठेकेदारसँग टेण्डरको आह्वान

काठमाडौँ, ५ जेठ। सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले सो मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको हो । लगानी बोर्डले...

राष्ट्रियताको रक्षा कांग्रेसले मात्रै गर्न सक्छः कृष्णप्रसाद सिटौला

बनेपा, ५ जेठ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय अस्तित्वको रक्षा, राष्ट्र, सार्वभौमसत्ताको रक्षा कांग्रेसले मात्रै गर्न सक्ने बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपामा शनिबार नेपाल शिक्षक संघ काभ्रेले संघको २९ औँ स्थापना दिवसको...

नेपालमा पनि ‘कुमारी आमा’ बन्न पाइने !

काठमाडौं, ५ जेठ । नेपालमा पनि बिहे नगरी आमा बन्ने कानुनी मान्यता स्थापित हुने क्रममा रहेको छ । जसलाई चलनचल्तीको भाषामा ‘कुमारी आमा’ पनि भन्ने गरिन्छ । नयाँ शव्दमा ‘सेरोगेसी मदर’को चर्चा पनि मानिन्छ...

ओलीले चकलेट बाँडेपछि… (हेर्नुस् तस्वीरहरु)

काठमाडौँ, ५ जेठ । ‘यो खुशीयालीमा चक्लेट खाऊँ, अनि बोलौं !’- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भने । ओलीको प्रस्तावपछि प्रचण्ड पनि जुरुक्क उठे ।...

विराटनगरमा रहेको भारतीय दूतावासको कार्यालय हटाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री केपी शर्माले ओलीले विराटनगरमा रहेको भारतीय दूतावास मातहतको फिल्ड कार्यालय हटाउने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको नेता चयन भएपछि शनिबार सांसदहरुलाई सम्बोधन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री...

… जब प्रधानमन्त्री ओली काठमाडौँको सडकमा दौडिए

काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान काठमाडौँको सडकमा अलि फरक शैलीमा देखिए । कालो ट्रयाक सुट र टोपी लगाएका ओली दलबलसहित सडकमा दौडिँदै थिए ।...

नेकपा संसदीय दलको पहिलो बैठकमा प्रचण्डले के भने ?

काठमाडौँ, ५ जेठ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको बताउनुभएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपाको संसदीय दलको...

नक्कली स्टिकर प्रकरणमा थप तीन जना अनुसन्धानको दायरामा

–वीेरेन्द्र कर्ण  वीरगञ्ज, ५ जेठ । मदिराको बिर्कोमा टाँस्ने राजश्वको नक्कली स्टिकर प्रकरणमा थप तीन जना अनुसन्धानको दायरामा आएपछि उनीहरुमाथि छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई अनुरोध गरेको छ । उक्त प्रकरणमा...

डोल्पामा होटेल व्यवसायीलाई हत्या प्रयास, दुई महिला कर्मचारी कुटिए

रुपलाल बोहोरा डोल्पा, ५ जेठ । डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिकाको नाउलीमा होटेल गर्दै आएका एक वृद्ध सहित राष्ट्रिय निकुञ्जका कर्मचारीमाथि कुटपिट भएको छ । जेठ १ गते मंगलबार साँझ माधक पदार्थ सेवन गरी आएका...

बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक

सिन्धुली, ५ जेठ । बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन बाहेक अन्यलाई सञ्चालनमा रोक लगाइएको छ । सडक सुरक्षा र सुरक्षित यात्रालाई मध्यनजर...

खाना पस्कने पन्युले झटारो हानेर श्रीमतीको हत्या

सिन्धुली, ५ जेठ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । लप्से निवासी ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको शुक्रबार हत्या गरेका हुन् । गोलेले खाना पस्कने...
1 6,771 6,772 6,773 6,774 6,775 11,405