शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

समाचार

डिएसपीहरूलाई एसपीमा बढुवाका लागि सिफारिस (नामसहित)

काठमाडौं, २० जेठ । नेपाल प्रहरीका २८ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिको शनिबार बसेको बैठकले २८ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस...

‘निजी स्कुलले अभिभावकको चाहनाअनुसार शिक्षा दिनुपर्छ’

काठमाडौं, २० जेठ । नबोबुद्ध इण्टरनेशनल मोडेल स्कुल धापासीले नयाँ विद्यार्थीलाई स्वागत गर्दे राज्यका लागि सुहाउदो र उपयोगी र सर्बसुलभ शिक्षा प्रदान गर्ने आफ्नो उद्धेश्य अनुरुप बिद्यालय अगाडि बढेको जनाएको छ । विद्यालय ब्यबस्थापन...

म्याग्दीको बीम गाउँमा मदिरा प्रतिबन्ध

म्याग्दी, २० जेठ । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा मदिरा प्रतिबन्ध लगाउने निर्णय भएको छ । वडा कार्यालयमा शनिबार आयोजित जनप्रतिनिधि, युवा क्लब, आमा समूह र अगुवाको भेलाले विवाह, छेवार, किरियालगायत संस्कारगत कार्य तथा सार्वजनिकस्थलमा...

५५ जना इनिस्पेक्टर डिएसपीमा बढुवा सिफारिस (नामसहित)

काठमाडौं, २० जेठ । नेपाल प्रहरीले नायब प्रहरी उपरीक्षकमा रिक्त ५५ पदका लागि बढुवा सिफारिस गरेको छ । शनिबार बसेको बढुवा समितिको बैठकले प्रहरीको प्रहरी निरीक्षकलाई सोही समूहको प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस गरेको...

अधिकारको लडाइँ निरन्तर लड्नुपर्छ : बाबुराम भट्टराई

पोखरा, १९ जेठ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकमा विभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनको संस्थागत गर्दै थप अधिकारका लागि निरन्तर लडाइँ लडिरहनुपर्ने बताउनुभएको छ । नयाँशक्ति पार्टीको भातृ संगठन तमु राष्ट्रिय...

नाला निर्माणमा कमसल सामान प्रयोग गरेको आरोपमा इन्जिनियरसहित तीन पक्राउ

विराटनगर, १९ जेठ । विराटनगरको छ लेनको सडकको नाला निर्माणमा लापरबाही गरेको आरोपमा शनिबार तीन जना प्राविधिक पक्राउमा परका छन् । विराटनगरको महेन्द्रचोकदेखि सडकको किनारमा निर्माण गरिएको नालामा कमसल सामान प्रयोग गरेको आरोपमा निर्माण...

जंगलमा बेवारिसे अवस्थामा भेटियो गाँजा

चितवन, १९ जेठ । पूर्वी चितवनस्थित राप्ती नगरपालिकाको एक जंगलमा बेवारिसे अवस्थामा लागुऔषध गाँजा फेला परेको छ । राप्ती नगरपालिका वडा नं १ को महादेवटारस्थित सुरदेवी सामुदायिक वनभित्र लुकाइराखेका अवस्थामा ५० किलो प्रतिबन्धित लागुऔषध...

गुट उपगुट नचिनेरै अगाडि बढ्नुस्ः नेता गुरुङ

स्याङ्जा १९ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले काँग्रेसको भातृ संगठनका रुपमा रहेका नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्तालाई गुट उपगुट नभनी अगाडि बढ्न आग्रह गर्नुभएको छ ।...

कलाकारहरुले अब निराशाका गीत गाउनु पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ, १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारहरुले अब निराशाका गीत गाउनु नपर्ने बताएका छन् । साँस्कृतिक संस्थानले शनिबार आयोजना गरेको जनगायक रामेश श्रेष्ठको अभिनन्दन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्...

प्रतिपक्षको भुमिका काँग्रेसका लागि सच्चिने मौका हो : काँग्रेस प्रवक्ता शर्मा

–मिना बुढाथोकी सल्यान, १९ जेठ । नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रतिपक्षको भुमिका काँग्रेसका लागी सच्चिने सुनौलो अवसर भएको बताएका छन् । नेपाल शिक्षक संघको २९ औँ प्रतिनिधि सभालाई सम्बोधन गर्दै शर्माले प्रतिपक्षमा...

इन्धनको मूल्य बढ्यो, लिटरको कति ?

काठमाडौँ, १९ जेठ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बृद्धि भएसँगै नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट मूल्य बढेर आएपछि निगमले इन्धनको मुल्य बढाएको बताएको हो...

प्रचण्ड हाँसिरहे, सीताको अनुहारमा बादल देखियो, हेर्नुस ५ तस्वीरहरु

कास्की, १९ जेठ । आफ्नो जन्मस्थान कास्कीको अन्नपूर्ण गाउँपालिकामा पुगेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार निकै उत्साहित देखिए । उनको मुहारमा निकै खुसी छचल्किएको थियो, आफ्नो जन्मस्थानमा भव्य स्वागत पाउँदा प्रचण्ड...
1 6,769 6,770 6,771 6,772 6,773 11,453