शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

समाचार

संसदमा गगन थापा: बजेट घोषणापत्र र नीति तथा कार्यक्रमभन्दा राम्रो छ तर….

काठमाडौँ, २० जेठ । नेपाल काँग्रेसका सांसद गगन थापाले सरकारले ल्याएको बजेट वाम गठबन्धनको घोषणापत्र र नीति तथा कार्यक्रमभन्दा राम्रो भएको टिप्पणी गरेका छन् । तर, मार्गदर्शन गरेर आउन नसकेको दावी गरेका छन् ।...

सुनकाण्डमा पूर्वडिआइजी रमेश खरेलले मुख खोले– गृह छानबिन संयोजक पौडेल अनुभवहिन

काठमाडौं, २० जेठ । पूर्वडिआइजी रमेश खरेलले सुन तस्करी र सनम शाक्य हत्याप्रकरण छानबिनका लागि बनेको गृह मन्त्रालयको समिति संयोजक इश्वराज पौडेल अनुभव हिन भएको बताएका छन् । उनले अपराध महाशाखाका एसएसपी दिवेश लोहनीलाई...

उपप्रधानमन्त्री पोखरेलद्वारा पदबहाली

काठमाडौँ, २० जेठ । नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारको पुतलीबगैँचास्थित रक्षा मन्त्रालयमा आइतबार पदबहाली गर्नुभएको छ । उहाँ मन्त्रालयमा पुग्दा प्रधानसेनापति राजेन्द्र क्षत्री र रक्षा मन्त्रालयका सचिव विष्णु लम्सालले हार्दिक स्वागत अभिवादन गर्नुभएको थियो...

फोरमसँग एकताको छलफल चलेको छ : नेता पौडेल

बागलुङ, २० जेठ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले संघीय समाजवादी फोरमसँग एकता हुन सक्ने संकेत गर्नुभएको छ । आइतबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले एकताका लागि छलफल अघि बढेको...

कुलमानको चेतावनी: ढल्केवरको काम असारमा नसके कम्पनीलाई कारवाही

काठमाडौँ, २० जेठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आउदो असारभित्र धनुषास्थित ढल्केबर सव स्टेशनको काम सम्पन्न नगरे निर्माण कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । आइतबार आयोजनास्थलको अनुगमनका लागि पुगेका घिसिङले...

भ्यागुते रोगका कारण भकाभक मर्दै पशु चौपाया

बाँके २० जेठ । डुडुवा गाउँपालिकामा पशु चौपायामा भ्यागुते रोग (घटरुवा) को महामारी फैलिएको छ । रोगको संक्रमणले अहिलेसम्म ६ वटा पशुचौपाया मरेका छन् भने करीब ३०० पशु बिरामी परेका छन् । गाउँपालिकाको वडा...

साढे ३३ किलो सुनकी ‘खलनायक’ सम्पर्कसुत्र !

काठमाडौं, २० जेठ । ३८ क्विन्टल सुन तस्करीको अभियोगको मुख्य कारण बन्यो विमानस्थलबाट बाहिर निस्किसकेको तर गायब भएको तस्करीको साँढे ३३ किलो सुन । यदि यो सुन नहराएको भए सनम शाक्यको हत्या हुने थिएन,...

सप्तरीको भारदहमा महिलाको शव फेला

राजविराज, २० जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आइतबार एक महिलाको शव फेला परेको छ । हनुमानगर कंकालनी नगरपालिका– १ कोशी ब्यारेज नजिकै पूर्वपश्चिम राजमार्ग छेउमा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले...

काँग्रेसका पुराना नेता जोशीको निधन

धनगढी, २० जेठ । नेपाली काँग्रेसका बयोवृद्ध नेता ज्योतिप्रकाश जोशीको गएराति धनगढीको बैयावेहँडीस्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भएको छ । बझाङको नेपाली काँग्रेसको संस्थापक रहनुभएका जोशी विगत लामो समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो...

कोरियन भाषा परीक्षाको केन्द्र तोकियो, कहाँ कहाँ पर्‍यो हेर्नुहोस्

काठमाडौँ, २० जेठ । वैदेशिक रोजगार इपीएस कोरिया शाखाले कोरियन भाषाको परीक्षा केन्द्र तोकेको छ । जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि केन्द्र तोकिएको शाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।...

सुन तस्करी काण्ड : खत्री र गोरेको सेटिङ मिलाउने डेबिटद्वारा आत्मसमर्पण

काठमाडौं, २० जेठ । सुन तस्करीका मुख्य लगानीकर्ता तथा विमानस्थलमा एसएसपी श्याम खत्री र गोरेको सेटिङ मिलाउने, थाई एयरबाट सुन तस्करीको नयाँ उपाय निकाल्ने छिरिङ घले (डेबिट)ले जिल्ला अदालत मोरङमा आइतबार आत्मसर्मण गरेका छन्...

राष्ट्रकवि घिमिरे फेरि अस्पाल भर्ना

काठमाडौँ, २० जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् । भारतमा उपचार गरेर फर्किएको भोलिपल्टै घिमिरे अस्पताल भर्ना भएका हुन् । घिमिरेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको आईसीयूमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको...
1 6,768 6,769 6,770 6,771 6,772 11,454