शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

समाचार

तीन दिन अघि पक्राउ परेका थिए त सुन डन गोरे!

काठमाडौं, ८ जेठ । ‘सुन तस्करी काण्ड जेरी जस्तो जेलिएको छ, यसबाट एउटा एउटा सेलरोटी निकाल्ने काम भइरहेको छ’ ३८ क्विन्टल सुन तस्करी काण्ड र सनम शाक्य हत्या प्रकरणको गहन अनुसन्धानमा जुटेका कर्मचारीका अधिकारी...

नीति तथा कार्यक्रममा काँग्रेसको असन्तुष्टि, संसद सचिवालयमा संशोधन दर्ता

काठमाडौँ, ८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले सोमबार संसदमा प्रस्तु गरेको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाएको छ । नीति तथा कार्यक्रम परम्परावादी भएको तथा कम्युनिष्टहरुले सर्वसत्तावाद लाद्न...

पत्रकार सम्मेलनमा यस्तो देखिए गोरे, हेर्नुस् भिडियो

काठमाडौँ, ७ जेठ । ३८ क्विन्टल तस्करीको सुन र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे पक्राउ परेका छन् । उनलाई गृहमन्त्रालयले गठन गरेको छानविन विशेष समितिले मंगलबार पत्रकार सम्मेलन गरि गृह मन्त्रालयमा...

नेकपाका ४ सय ४१ केन्द्रीय सदस्यको नाम सार्वजनिक, को-को परे ? (हेर्नुस नाम)

काठमाडौँ, ८ जेठ । तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका ४४१ केन्द्रीय सदस्यहरुको अन्तिम टुङ्गो लागेको छ । नामावलीलाई सोमबार नै सचिवालय बैठकले अनुमोदन गरेपनि सार्वजनिक गरिएको थिएन । मंगलबार सार्वजनिक...

सुन डन गोरे गृह मन्त्रालयमा सार्वजनिक, विराटनगर लगियो

काठमाडौं, ८ जेठ । ३८ क्विन्टल तस्करीको सुन र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई छानविन विशेष समितिले मंगलबार गृह मन्त्रालयमा सार्वजनिक गरेको छ । छानविन समितिका संयोजक इश्वरराज पौडेलका अनुसार मंगलबार...

प्रधानमन्त्रीले घोषणा गरेको तीन दिनमै भारतले हटायो विराटनगरको फिल्ड अफिस

काठमाडौँ, ८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तीन दिनमै विराटनगरस्थित भारतीय फिल्ड अफिस हट्ने भएको छ । भारतीय विदेश मन्त्रालयले फिल्ड अफिस हटाउने औपचारिक जानकारी गराएको छ । भारतीय विदेश मन्त्रालयको...

ब्रेकिङ : सनम हत्या र सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे भारतबाट पक्राउ

काठमाडौं, ८ जेठ । साढे ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त मोरङ उर्लाबारीका चुडामणि उप्रेती गोरेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले भारतमा पक्राउ गरेको हो । प्रहरी...

राष्ट्रिय गौरवको प्रादेशिक सडक शिलान्यास

सुर्खेत, ८ जेठ  । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको प्रादेशिक सडकको शिलान्यास गर्नुभएको छ ।  मुख्यमन्त्री शाहीले सोमबार दैलेख—डुंगेश्वर–दुल्लु–भैरवी–ब्याउली–कालीकोट–जुम्ला–मुगु गमगढी हुँदै नाक्चेलाग्ना जोड्ने प्रादेशिक सडकको शिलान्यास गर्नुभएको हो । उहाँले डोजर चलाएर...

जथाभावी रुख काट्दा पहिरोको जोखिम

ललितपुर, ८ जेठ ।  जथाभावी रुख काट्दा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ । ग्रामीण क्षेत्रमा प्राविधिक अध्ययनका आधारमा भन्दा पनि पहुँच भएका व्यक्तिको घर छुने गरेर बाटो बनाउँदा पहिरोको जोखिम रहेको जलउत्पन्न प्रकोप नियन्त्रण...

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

  दमक, ८ जेठ । पूर्व—पश्चिम राजमार्गमा पर्ने झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुँगी सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ । राति साढे ११ बजेतिर पश्चिमबाट पूर्व जाँदै गरेको को ३३...

बसाइँसराइ रोक्ने व्यवस्था आवश्यक : नेता विजुक्छे

भक्तपुर, ८ जेठ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एक जिल्लाबाट अर्को जिल्लामा हुने बसाइँ सराइलाई रोक्ने व्यवस्था अत्यावश्यक रहेको बताउनुभएको छ । सोमबार भक्तपुर नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधिहरुको एक वर्ष पूरा...

पढ्ने रहरलाई उमेरले छेकेन, विद्यालय उमेर कटेका २० महिला विद्यालय जाँदै

-तोलाकान्त बगाले  वालिङ, स्याङ्जा ८ जेठ ।  स्याङ्जाको वालिङ—१३, थुमपोखराका महिला अध्ययनका लागि विद्यालय भर्ना भएका छन् । स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा यहाँका स्थानीय २५ देखि ५२ वर्ष उमेर समूहका २० जना महिला शिक्षाको...
1 6,766 6,767 6,768 6,769 6,770 11,409