बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

समाचार

प्रचण्ड र नेपालबीच अचानक वार्ता

काठमाडौं, १ जेठ । पार्टी एकीकरणको बारेमा विभिन्न थरी अड्कलबाजी भइरहेका बेला माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवुकरमा नेपालबीच भेटवार्ता भएको छ । ललितपुरस्थित एमाले वैदेशिक मामिला विभागको कार्यालय,...

अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प छैनः कृषिमन्त्री

महोत्तरी, जेठ १ । कृषि क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि किसानले अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प नरहेको प्रदेश नं २ का कृषिमन्त्री शैलेन्द्र साहले बताएका छन् । सोमबार महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल गाई गौशाला व्यवस्थापन...

सरकारविरुद्ध नेविसंघको सडक प्रदर्शन

काठमाडौं, १ जेठ । नेपाल विद्यार्थी संघले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा भएका विभिन्न घटनाको विरोध गर्दै सडक प्रदर्शन गरेको छ । विरोधस्वरुप नेविसंघले मंगलबार बिहान काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको...

गाउँपालिकाले ट्यांकर किनेर पानी खुवायो

जितबहादुर भण्डारी  पाँचथर, १ जेठ । सिंहदरबारको अधिकार गाउँपालिकामा गएको छ । धेरै जनप्रतिनिधि आफ्नो सेवा सुविधाका लागि लाखौँ र करोडौँ पर्ने गाडीमा गुड्ने गर्दछन्, तर पाँचथरको यस्तो एउटा स्थानीय तह छ जसले आफ्नो...

मुख्यमन्त्रीको पद धरापमा ! ओलीबारे कांग्रेसको यस्तो आयो टिप्पणी

काठमाडौं, १ जेठ । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण सफल भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले मोदीको जानकी मन्दिरको...

कहाँ अड्कियो पार्टी एकीकरण ? रिसाएकै हो माओवादी ?

काठमाडौं, १ जेठ । एमाले र माओवादी केन्द्रले पार्टी एकीकरणको सम्वादलाई पातलो बनाएको भनेर कार्यकर्ताको आलोचना खेप्नु परेको छ । उता, पार्टी एकताको नजिक रहेका दुबै पार्टीभित्र फेरि खटपट सुरु भएको छ । प्रधानमन्त्री...

सति सावित्री को हुन् ? विवाहिता वटसावित्री पर्व मनाउँदै

प्रभाषचन्द्र झा  विराटनगर, १ जेठ । मिथिलाञ्चलमा अखण्ड शौभाग्यको कामना गर्दै आज बिहानैदेखि विवाहिताहरु वटसावित्री पर्व धार्मिक विधिपूर्वक मनाइरहेका छन् । यो पर्व मनाउनका लागि महिला बिहानैदेखि चोखो भएर नवबस्त्र धारण गरी पूजा सामग्रीका...

खुला दिसाका कारण प्रत्येक घण्टामा एकको मृत्यु

विराटनगर, १ जेठ । घरबाहिर सर्वाङ्गीण नग्न भएर खुला दिसा गर्नु समाजका लागि लज्जास्पद कार्य भएकोे सोमबार आयोजित कार्यक्रममा सहभागीले बताएका छन् । जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति, मोरङद्वारा विराटनगरमा आयोजित मोरङ...

लामिछानेको शोकमा मंगलबार स्थानीय तह बन्द

भक्तपुर, ३१ वैशाख । प्रदेश नं ३ का प्रदेशसभा सदस्य एवं चाँगुनारायण नगरपालिका–६ नगरकोट, तेलकोटका बासिन्दा हरिशरण लामिछाने ‘हरिगुरु’ को निधनमा शोक मनाउन भक्तपुरको स्थानीय तहअन्तर्गतका कार्यालय मंगलबार एक दिन बन्द हुने भएको छ...

कोरला नाका खोल्न सांसद पाठकको माग

काठमाडौँ, ३१ बैशाख । नेकपा एमालेका सांसद डा. सूर्य पाठकले चीनसँगको मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कोरला नाका चार नम्बर प्रदेशमा पर्ने भए पनि समग्र देशकै लागि एक...

सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने

काठमाडौँ, ३१ वैशाख । सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बेलुका बसेको...

साढे ३३ किलो सुन काण्ड : थप दुई पक्राउ

विराटनगर, ३१ वैशाख । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा थप दुई जनालाई प्रहरीले पक्राउ गरी सोमबार मुद्दा चलाएको छ । मनी सटही काउण्टर चलाएर सुन तस्करीमा नगद कारोवार गरी...
1 6,764 6,765 6,766 6,767 6,768 11,376