बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

समाचार

एकअर्कामाथि आरोप थोपरेर पार्टी बलियो हुँदैन : डा महत

नेपालगन्ज, ३१ वैशाख । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको संगठनलाई अब नयाँ ढंगबाट परिचालन गर्नुपर्ने बताउनुभएको छ । सोमबार यहाँ आयोजित काँग्रेस बाँके जिल्लास्तरीय कायकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सबैखाले वैमनश्यता पखालेर...

धरहरा पुनःनिर्माणको शिलान्यास असारमा

काठमाडौँ, ३१ वैशाख । भूकम्पले क्षतिग्रस्त धरहराको पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नै गर्ने भएको छ । धरहरा पुनःनिर्माणको शिलान्यास असारमै गर्ने गरी तयारी गरिएको प्राधिकरणले जनाएको छ । धरहरा पुनःनिर्माणका लागि प्राधिकरणले आजको गोरखापत्र...

खुशीसहितको सुखी नेपालीतर्फ बजेट केन्द्रित हुने

काठमाडौँ, ३१ वैशाख । अर्थमन्त्री डा युवराज खतिवडाले खुशीसहितको सुखी नेपालीतर्फ आगामी बजेट केन्द्रित हुने बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०७५/०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि...

एफएम स्टुडियोमा प्रहरी प्रवेश घटनाप्रति ध्यानाकर्षण

काठमाडौँ, ३१ वैशाख । नेपाल पत्रकार महासंघले कैलालीको लम्कीस्थित सामुदायिक रेडियो पश्चिमको स्टुडियोमा कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा प्रहरी प्रवेश गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यही वैशाख ३० गते इलाका प्रहरी कार्यालय...

आर्थिक समृद्धिमा सहयोग गर्न कार्यकर्तालाई एमाले महासचिव पोखरेलको आग्रह

काठमाडौँ, ३१ बैशाख । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले स्थानीय स्तरका पार्टी कमिटीलाई बैठकका एजेण्डा बदल्न आग्रह गरेका छन् । एमाले जिल्ला कमिटी ललितपुरको पार्टी सदस्यहरुको सपथ समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जिल्ला, क्षेत्र...

मालपोत र नापीको अनियमितता तत्काल रोकिनुपर्छ : कृषि मन्त्री

काठमाडौँ, ३१ वैशाख । कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले आम नेपाली नागरिकलाई प्रत्यक्ष राहत अनभूत हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मन्त्री खनालले सोमबार १९ बुँदे...

फार्मेसी अधिकृत तपेन्द्रविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ, ३१ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि व्यवस्था विभाग नेपालगञ्जमा कार्यरत फार्मेसी अधिकृत तपेन्द्र भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार स्वास्थ्य क्लिनिक सञ्चालन एवं मेडिकल स्टोर...

कर्णाली क्षेत्रका ७५ प्रतिशत बस्ती असुरक्षित

काठमाडौँ, ३१ वैशाख । कर्णाली क्षेत्रका ७५ प्रतिशत बस्ती असुरक्षित रहेको छ । कर्णाली विकास आयोगले गरेको अनुसन्धानमा सो क्षेत्रका २५ प्रतिशत गाउँमात्र बस्न लायक रहेको र बाँकी ७५ प्रतिशत बस्ती कुनै न कुनै रुपमा...

भारतीय सांसद आजादको अभिव्यक्तिप्रति काँग्रेसको यस्तो आयो प्रतिकृया

काठमाडौँ, ३१ बैशाख । नेपाली काँग्रेसले भारतीय सांसद कीर्ति आजादको अभिव्यक्तिप्रति आधिकारिक धारण व्यक्त गरेको छ । काँग्रेसले भारतीय सांसद आजादको अभिव्यक्तिलाई आपत्तिजक र दुराशयपूर्ण भएको जनाएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव...

प्रदेश ७ : मन्त्रिपरिषद्ले गर्‍यो प्रदेश विनियोजन विधेयक स्वीकृत

धनगढी, ३१ वैशाख । प्रदेश नं ७ मन्त्रिपरिषद्कोे सोमबार बसेको बैठकले प्रदेश विनियोजन विधेयक, २०७५ लाई स्वीकृति प्रदान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले प्रदेश आर्थिक विधेयक, २०७५ तर्जुमा गर्न...

यस्तो छ कृषिमन्त्री खनालको १९ बुँदे निर्देशन

काठमाडौँ, ३१ बैशाख । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले मन्त्रालय मातहतका विभिन्न निकायलाई १९ बुँदे निर्देशन जारी गरेका छन् । सेवा ग्राहीबाट गुनासो आउने क्रम नरोकिएको भन्दै मन्त्री खनालले नापी...

मोदीले नेपाल भ्रमणमा नाकाबन्दीबारे बोल्न जरुरी थिएन : राणा

काठमाडौं, ३१ वैशाख । राप्रपा–प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले नेपालसँग सम्बन्ध सुधार गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको बताएका छन् । रिपोर्टर्स नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘मोदीजीले आफू प्रधानमन्त्रीको रुपमा...
1 6,765 6,766 6,767 6,768 6,769 11,376