४ असार २०८३, बिहिबार

डीभीको नतिजा आज आउँदै, यसरी हेर्न सकिन्छ नतिजा

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । अमेरिकी डाइभर्सिटी भिसा  (डीभी) २०२५ को नतिजा आज आउँदैछ ।

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डीभीको नतिजा आज आउने जानकारी दिएको हो ।

दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने जनाएको छ ।

दूतावासका अनुसार यो नै डीभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ ।