शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

नेकपा एकीकरणमा अल्झिएपछि गाउँ पस्यो कांग्रेस, धमाधम संगठन गर्दै

विराटनगर, ८ जेठ । नेपाली कांग्रेसले मोरङको क्षेत्र नं ५ को जहदास्थित बुधनगरमा सोमबार क्षेत्रीय भेला सम्पन्न गरेको छ । पार्टीको संगठनलाई टोलटोलमा बलियो बनाउन र कार्यकर्तालाई प्रशिक्षण प्रदान गरी पार्टीको नीति सम्बन्धमा जनतालाई...

बिरामी राष्ट्रकविलाई भेट्न प्रधानमन्त्री अस्पतालमा, सरकारले उपचार खर्च व्यहोर्ने

काठमाडौँ, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताउनुभएको छ । राष्ट्रकविको स्वास्थ्यवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले आवश्यक परे सरकारले विदेशमा...

वेपत्ता दिवसमा ओली र प्रचण्ड अनुपस्थित, नेताहरूको न्यून उपस्थिति

काठमाडौं, ७ जेठ । तत्कालीन माओवादी केन्द्रले मनाउँदै आएको वेपत्ता स्मृति दिवस एमालेसँग एकता भएपछि पहिलो पटक मनाइएको छ । तत्कालीन माओवादीको मुख्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी...

कर्मचारीको तलव र वृद्ध भत्ता वृद्धि होला ? यस्तो रहेछ वाम सरकारको तयारी

काठमाडौं, ७ जेठ । अर्थमन्त्री युवराज खतिवडामाथि कर्मचारी संघ संगठनहरूले कर्मचारीको तलब बढाउन लविङ गरिरहेका छन् । निजामती कर्मचारीको दुई वर्षमा तलब समायोजन गर्नुपर्ने कानूनी व्यवस्था छ । जसको पालना गर्ने हो भने सरकारले...

सरकारको नीति तथा कार्यक्रममाथि कांग्रेसको टिप्पणी: प्रधानमन्त्री ओलीको भाषण जस्तो

काठमाडौं, ७ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री केपी ओलीको भाषण जस्तै अविश्वनीय रहेको टिप्पणी गरेको छ । कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा.रामशरण महतले प्रधानमन्त्रीले दश वर्षमा मुलुक...

बर्दघाटका चारवटा वडा खरको छानोमुक्त

परासी, ७ जेठ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका चार वटा वडा खरको छानोमुक्त बनाईएको छ । बर्दघाट नगरपालिकालाई नै खरको छानोमुक्त नगरपालिका बनाउने अभियान अन्र्तगत यस वर्ष चार वटा वडालाई खरको छानोमुक्त बनाईएको हो...

चितवनमा बर्डफ्लुको त्रास कायमै, भान्सामा पाक्न छाड्यो कुखुराको मासु

चितवन, ७ जेठ । पूर्वी चितवनको खैरहनी नगरपालिका ९ सुर्तनी स्थित एक कुखुरा खोरमा बर्डफ्लु रहेको पुष्टी भएपछि त्यस वरपरका कुखुरा नष्ट गरिए पनि बर्ड फ्लुको त्रास भने कायमै रहेको छ । सुर्तनीका राजन...

प्रहरीलाई सूचनाको हक सम्बन्धी तालिम

काठमाडौँ, ७ जेठ । राष्ट्रिय सूचना आयोग र प्रहरी प्रधान कार्यलयको आयोजनामा सूचनाको हक, सूचना प्रवाह र संचार प्रविधि सम्बन्धी दुईदिने अनुशिक्षण कार्यक्रम प्रहरी प्रधान कार्यलयमा सोमबार सुरू भएको छ । कार्यक्रमको विशेष सत्रमा...

काँग्रेस संसदीय दलको नेतृत्व कमजोर भएको निष्कर्ष

रुपन्देही, ७ जेठ । नेपाली काँग्रेस जिल्ला सभापतिको प्रदेशस्तरीय पहिलो बैठकले प्रदेश नं ५ को संसदीय दलको नेतृत्व कमजोर भएको निष्कर्ष निकालेको छ । प्रेस युनियन रुपन्देहीले बुटवलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस...

नीति तथा कार्यक्रम : द्रुत मार्ग, रेल, मदन भण्डारी राजमार्ग प्राथमिकतामा

काठमाडौँ, ७ जेठ। सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति...

ठेकेदारलाई गृहमन्त्रीको उर्दि–कि सच्चिनुहोस, कि कारवाही भोग्न तयार हुनुहोस्

काठमाडौँ, ७ जेठ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने कार्यमा अब सरकार हेरेर नबस्ने निर्माण व्यवसायीहरुलाई स्पष्ट पारेका छन् । सोमबार गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएका नेपाल निर्माण...

नगर प्रमुख अधिकारीले गरे अस्पतालको आकस्मिक अनुगमन

-मिना बुढाथोकी सल्यान, ७ जेठ । सल्यानको खलंगामा रहेको जिल्ला अस्पताल सल्यानको आज शारदा नगर प्रमुख सुरेश अधिकारीले आकस्मिक अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले अस्पतालका बिरामीलाई दिइने उपचार सेवा, अस्पतालमा बिरामीका लागि...
1 6,767 6,768 6,769 6,770 6,771 11,408